यांगुन, १७ साउन । म्यानमारमा सन् २०२१ मा भएको सैनिक विद्रोहपछि जेलमा परेकी नेतृ आङ सान सुकीलाई माफी दिइएको छ । म्यानमारकी पूर्व नेतृ आङ सान सुकीलाई १९ अपराधमध्ये ५ माफी दिइएको छ, जसका लागि उनलाई दोषी ठहर गरी ३३ वर्षको जेल सजाय दिइएको छ । म्यानमारको सेनाले देशका निर्वाचित नेतृ आङ सान सुकी र अन्य वरिष्ठ नेताहरूलाई पक्राउ गरी जेलमा राखेको थियो। ७८ वर्षीया सुकीलाई विभिन्न... विस्तृतमा
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९