• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २३, मंगलबार  | Tue, 09, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

कोरोनाको औषधि बनाउने दाबी विश्वकै पहिलो देश हुने सम्बाभना, मुसामा परिक्षण सफल

May 6, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : २ मिनेट
कोरोनाको औषधि बनाउने दाबी विश्वकै पहिलो देश हुने सम्बाभना, मुसामा परिक्षण सफल

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

कोरोना भाइरसलाई हराउनको लागि अहिले सारा देश लागि परेका छन् । कोरोना भाइरसको महामारीलाई नष्ट गर्नको लागि हरेक दिन नयाँ प्रयोग भईरहेको छ ।

यसैबीच इटालीका वैज्ञानिकहरुले कोरोना भाइरसलाई नष्ट गर्नका लागि कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाउने दाबी गरेका छन् ।

उनीहरुका अनुसार मुसामा सफल परिक्षण भईसकेको र अब मानिसमा पनि छिटै ट्रायल शुरु गर्न लागिएको छ । यस कुराको पुष्टि रोमका इन्फेशियस डिसीज स्प्यानजोनी हस्पिटलमा भएको एक परिक्षणबाट भएको छ ।

अरब न्युजको एक रिपोर्टका अनुसार, इटाली कोरोना भाइरसको भ्याक्सीन बनाउने विश्वकै पहिलो देश बनेको छ । यो परिक्षण सबैभन्दा एडभान्स स्टेज रहेको बताइएको छ ।

औषधि बनाउने एक फर्म ताकिजका सीईओ लिगी ओरिसिशियोले यस बारेमा इटालीको एक एजेन्सीसँग विस्तृतमा बताएका छन् ।

उनले, भ्याक्सिनको परिक्षण गर्नको लागि वैज्ञानिकले मुसाको प्रयोग गरेका थिए । सिंगल भ्याक्सिनेशन पनि मुसामा एन्टिबडीज विकसित भएको पाइएको थियो ।

त्यस्तै प्रक्रीया मानव कोशिकाहरुमा पनि हुने गर्दछ । गर्मी पछि भ्याक्सीनलाई ह्युमन ट्रायल शुर गरिँदै छ । रिपोर्टका अनुसार ५ भ्याक्सीन क्यान्डिडेट्सले धेरै संख्यामा एन्टीबडी जेनरेट गरेको छ ।

जसमा दुई सर्वश्रेष्ठ परिणामवाला भ्याक्सीनको चयन गरिएको छ । यी सबै भ्याक्सीन डीएनए प्रोटिन स्पाईक को जेनेटिक म्याटिरियलमा आधारित रहेको छ ।

ताकिजका डा. एमानुएल माराका अनुसार यो भ्याक्सीन कुनै पनि प्रकारको कोरोना भाइरसमा असर देखाउन सक्षम रहेको छ ।

यसैबीच कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वमा २ लाख ५८ हजार ५११ जनाको मृत्यु भईसकेको छ भने ३७ लाख ५५ हजार ५१४ जनालाई संक्रमण भएको छ ।

यो समाचार तयार पार्दासम्म १२ लाख ५८ हजार 0३२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४९ हजार २४३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै नेपालमा पनि यो समाचार तयार पार्दासम्म ९ ९ जनालाई कोरोनाको संक्रमण भएको छ भने २२ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् ।

-एजेन्सीको सहयोगमा

बाट थप

  • मौसम मुख्यतया सफा रहनेमौसम मुख्यतया सफा रहने
  • एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्तएनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त
  • गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउगत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ
  • आज अमेरिकी डलरको भाउ बढ्योआज अमेरिकी डलरको भाउ बढ्यो
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    समाचार
    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑