काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले कानुन अनुसार विपन्न एवं लक्षित वर्गलाई दिनुपर्ने नि:शुल्क सेवा कार्यान्वयन नगरे अस्पताल बन्द गर्ने चेतावनी दिएका छन्। स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७० (घ) ले विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शय्याको १० प्रतिशत छुट्याइ निःशुल्क उपचार गर्नुपर्ने व्यवस्था गरेको छ। मेयर बालेनले गएको जेठ ६... विस्तृतमा
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९