• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ ८, बिहिबार  | Thu, 22, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

कोरोना महामारी सकियो,चाडैं नियन्त्रणमा आउँछ :- नोवेल पुरस्कार बिजेता बैज्ञानिक स्ट्यानफोर्ड।

May 15, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
कोरोना महामारी सकियो,चाडैं नियन्त्रणमा आउँछ :- नोवेल पुरस्कार बिजेता बैज्ञानिक स्ट्यानफोर्ड।

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

जेठ , काठमाडौं । नोवेल पुरस्कार विजेता तथा स्ट्यानफोर्ड बायोफिजिस्ट माइकल लेविटले अब कोरोना भाइरसको असर कम हुँदै जाने बताएका छन् ।

लस एन्जलस टाइम्ससँगको कुराकानीमा माइकलले भनेका छन्,‘अहिले पनि भनिएजस्तो भयावह छैन । हरेक क्षेत्रमा डर,त्रास,चिन्ताको वातावरण छ । उच्चतम अवस्थामा कोरोना भाइरसको असर पुगिसकेको छ । अब यो बिस्तार कम हुँदै जान्छ ।’

माइकलको भनाइलाई संसारभरबाट महत्वपूर्णरुपमा हेरिएको छ । उनले चीनमा देखिएको कोरोना भाइरसको असरका विषयमा लगत्तै आफ्नो धारणा सार्वजनिक गरेका थिए । उनले सार्वजनिक गरेको धारणा मिलेपछि अमेरिकी मिडियाले उनलाई पच्छाएका छन् ।

सयौँ हेल्थ एक्सपर्टस्ले चीनले कोरोना भाइरस नियन्त्रणमा काम गर्न नसक्ने बताएका बेला उनले निश्चित समय नै तोकेर चीनले नियन्त्रण गर्ने बताएका थिए । यो उनको धारणा अहिले सत्य सावित भएको छ ।

लेवितले फेब्रुअरी महिनामा लेखेका थिए,‘चीनमा कोरोना भाइरसको संक्रमणमा गिरावट आएको छ । यसले के देखिन्छ भने अबका केही हप्तामा चीनमा कोरोना भाइरस नियन्त्रणमा आउँछ । मृत्युदरमा पनि अन्य देशभन्दा चीन पछि नै हुन्छ ।’उनको यो भविष्यवाणी सत्य सावित भएको छ ।

चीनले कोरोना भाइरसमा लगभग नियन्त्रण कामय गरिसकेको छ । वुहानमा सार्वजनिक गाडी चल्न थालेका छन् । चीन आफ्नो खुट्टामा उभिन थालेको छ ।

वास्तवमा लेविटले चीनमा झण्डै ३ हजार ३ सयको मृत्यु र ८० हजार संक्रमित हुने अनुमान लगाएका थिए । अहिले चीनमा मृत्यु हुनेको संख्या र संक्रमितको संख्या लगभग उस्तै छ ।

लेविटले अब संसारभर चीनकै जस्तो अवस्था देखिरहेका छन् । ५० देशको डाटा विश्लेषण गर्दै उनले धेरै रिकभरीको संकेत प्रस्तुत गरेका छन्। उनले चीन र दक्षिण कोरियामा नयाँ संक्रमणदर कम हुँदै गएको बताएका छन् ।

लेविट भन्छन्,‘आंकडा अहिले उच्च तहमा पुगेको छ । वृद्धिदरको अनुपात हेर्दा अब कम हुँदै जान्छ ।’उनले टेस्टिङ नभएका कारणले धेरै संख्याका संक्रमित आउन बाँकी नै रहेको पनि बताएका छन् । यस्तो अवस्थामा पनि अब बिस्तारै कोरोना भाइरसको संक्रमण कम हुँदै जान्छ ।

लेविटको यो निष्कर्ष संसारभर उत्साह छर्ने एक महत्वपूर्ण तथ्य भएको छ। उनले कोरोना भाइरसबाट लड्ने तरिका पनि चीनले अपनाएजस्तो सजिलो नभएको बताए । सामाजिक दूरी कायम गर्ने एउटा महत्वपूर्ण पक्ष भएको उनको भनाइ छ । उनले एक ठाउँमा भेला नहुन, दूरी मेन्टन गर्न, परिवारका सदस्यबीचमा पनि दूरी कायम गर्न,भिडभाडका कार्यक्रम नगर्न र रोग प्रतिरोधात्मक क्षमता बिकास गर्न सुझाव दिएका छन् ।

कोरोना भाइरसविरुद्धको भ्याक्सिन बन्नका लागि महिनौँसम्म लाग्नसक्ने भन्दै उनले यस्तो बेलामा सडकमा निस्किने,साथीहरुसँग पाटीमा जानेलगायतका घर बाहिरका काम बन्द गर्नुपर्नेमा जोड दिएका छन् ।

लेविटले भनेका छन्,‘लक्ष्यको नजिक पुग्नका लागि अनुशासन चाहिन्छ । त्यसका लागि लक्ष्य पहिचान गर्नुपर्छ । चीनले आइसोलेसन गरेरै सफलता प्राप्त गरेको हो । त्यो सबैका लागि ध्यान दिनुपर्ने र अनुसरण गर्नुपर्ने विषय हो ।’

इटलीमा भाइरसको संक्रमण धेरै देखिनुको कारण बारेमा पनि उनले प्रष्ट पारेका छन् । लेविट भन्छन्,‘त्यहाँ भ्याक्सिनविरुद्धको भावनाले गर्दा ठूलो क्षति पुगेको छ । सामान्य फ्लूविरोधी भ्याक्सिन नलगाएका कारण यस्तो अवस्था आएको हो । फ्लूविरुद्धको भ्याक्सिन नलिएका व्यक्तिमा यो भाइरसको आक्रमण तिब्र हुन्छ ।’

लेविटको कुराकानीले आम नागरिकलाई राहतको स्वास लिन सहयोग पुगेको छ । उनले अब ठिक हुने उपायका विषयमा सबैले प्रयास गर्नुपर्नेमा पनि जोड दिएका छन् । सन् २०१३ मा उनले रसायन शास्त्रमा नोवेल पुरस्कार प्राप्त गरेका थिए । उनले संसार नै सकिन्छ भन्ने जस्ता त्रसित पार्ने खालका दावीलाई खारेज गरेका छन् ।एजेन्सी

बाट थप

  • यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने
  • मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते
  • अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक
  • प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    चितवनका तीनवटै निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी ६५ जनाले मनोनयन दर्ता

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    समाचार
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑