• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०८० आश्विन ७, आईतबार | Sun, 24, Sep, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

विवाहपूर्व नै पिता बने बेलायती प्रधानमन्त्री जोन्सन

२०७७ बैशाख १७, बुधबार मा प्रकाशित अनुमानित पढ्ने समय : ११ मिनेट
विवाहपूर्व नै पिता बने बेलायती प्रधानमन्त्री जोन्सन

Author
हेल्लो चितवन अन्लाईन्
(३ साल अघि)

लन्डन ।  बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र उनकी प्रेमिका क्यारी साइमन्ड्सलाई पुत्रलाभ भएको छ ।

लन्डनको एक अस्पतालमा मंगलबार बिहान ‘स्वस्थ’ शिशुको जन्म भएको तथा आमा र शिशु दुवैको अवस्था राम्रो रहेको प्रधानमन्त्रीका प्रवक्ताले जानकारी  गराएका छन् ।

कोरोनाको संक्रमणबाट निको भएर काममा फर्किएको २ दिनभित्रै ५५ वर्षीय प्रधानमन्त्री जोन्सन नयाँ सन्तानका पिता बनेका हुन् ।

त्यसो त उनकी ३२ वर्षीया प्रेमिका क्यारीलाई पनि कोरोना संक्रमणका सामान्य लक्षणहरु  देखिएर आइसोलेसनमा बसेकी थिइन् ।

२५ वर्ष लामो वैवाहिक सम्बन्धपछि सन् २०१८ मै  पत्नी मरिना मिलरबाट अलग भएका थिए जोन्सन ।  तर उनीहरुको पारापाचुकेको  प्रक्रिया गत फेब्रुअरीमा  मात्रै टुंगिएको थियो ।

वैवाहिक सम्बन्धबाट  अलग भएपछि उनले  क्यारी  साइमन्ड्ससंगको प्रेमजीवन शुरु गरेका थिए ।  यो जोडी एक अर्कासँग ’इङेज्ड’ भएपनि   अझै अविवाहित नै छ ।

बेलायतको   इतिहासमा ‘१० डाउनिङ स्ट्रिट’ स्थित प्रधानमन्त्री निवासमा अविवाहित  प्रेमिका भित्र्याउने जोन्सन नै पहिलो प्रधानमन्त्री हुन् ।

जोन्सनकी पूर्व पत्नी मिलरका साथमा २ छोरा र २ छोरीसहित ४ सन्तान छन् । पछि अन्य प्रेमिकाहरुबाट पनि जोन्सन १ वा २  थप सन्तानका  पिता बनेको बेलायती मिडियाले  जनाएका छन् ।

अक्सफोर्ड युनिभर्सिटी पढ्ने बेलाकी  प्रेमिका एलेग्रा मोस्टिन ओवेनसँग सन्  १९८७ मा भएको जोन्सनको पहिलो विवाह ६ वर्षमै टुटेको थियो ।

पहिलो विवाह तोडिएको २ सातामै उनले आफ्नो बाल्यकालदेखिकै साथी मरिना मिलरसँग दोस्रो विवाह  गरेका थिए ।

दोस्रो पत्नी मिलरसंगको  २५ वर्ष लामो वैवाहिक सम्बन्धका बीचमा पनि जोन्सनको थुप्रै महिलाहरुसँग नाम जोडिने गरेको थियो ।  त्यही क्रममा उनी थप एक वा दुई सन्तानको पिता समेत बनेका थिए ।

बाट थप

  • घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?
  • अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारीअक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी
  • महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोगमहिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग
  • भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणाभारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी

    महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

    भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा

    सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति महामन्त्री गगन थापा द्वारा असन्तुष्टि व्यक्त

    सरकार र शिक्षक बीचको सहमतिमा आन्दोलनरत शिक्षकहरूकै असहमति

    हेलो सरकारमा रिचार्ज कसरी गर्नेदेखि, राहदानी फाराम भर्ने, बत्ती धेरै जाने भन्नेसम्मका जिज्ञासा र गुनासा

    प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता गरेर अमेरिकाबाट चीन जाँदै

    जापानी भाषा परीक्षा पासको नक्कली कागजात बनाएको शंकामा २५ म्यानपावर कम्पनी छानबिनमा

    नारायणी पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    विशेषज्ञद्धारा लाईफलाइन हेयर ट्रान्सप्लाण्टमा कपाल तथा अनुहारको निःशुल्क परीक्षण

    क्षमता वृद्धि र सेवा सुधार गर्दै भरतपुर अस्पताल

    उपमेयर सुनिता डंगोलले मैतिदेवी मन्दिरमा पुगेर गरिन् पूजा

    महानगरको गाडी रोक्ने काम बन्द नगरे सिंहदरबारमा आगो लगाउने बालेनको धम्कि , के थियो घटना ?

    ‘नाङ्गो गाउँ’ ले दुई दिनमै कमायो १ करोड ६० लाख रुपैयाँ

    आज नारायणीमा पौडी खेल्ने क्रममा एकै घरका दुई बालकको डुबेर मृत्यु

    समाचार
    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी

    अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी

    महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

    महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

    भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा

    भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा

    सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति महामन्त्री गगन थापा द्वारा असन्तुष्टि व्यक्त

    सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति महामन्त्री गगन थापा द्वारा असन्तुष्टि व्यक्त

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑