• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ ८, बिहिबार  | Thu, 22, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

जापानमा बिदेशी बिद्यार्थीले सहजै काम पाउने

December 27, 2019 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
जापानमा बिदेशी बिद्यार्थीले सहजै काम पाउने

Author
हेल्लो चितवन अन्लाईन्
(६ साल अघि)

टोकियो- जापान बिदेशी बिद्यार्थीहरुलाई सहज हुने नियम बनेको छ | यहाँको सरकारले विभिन्न देशबाट अध्ययन गर्न आएका बिद्यार्थीहरुलाई सजिलै काम गर्न पाउने गरि नियम पारित गरेको हो |

विदेशी विद्यार्थीहरुलाई सहयोग गर्ने उदेश्य सहित सन् २०१८ डिसेम्बरमा तयार मस्यौदामा थप खुकुलोपना ल्याउने निर्णय गत शुक्रबार प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले परित गरेको हो |

विद्यार्थीहरुले सजिलै काम पाउने अवसर सिर्जन गर्न र जापानमा रहेका बिदेशीहरुलाई नयाँ रोजगार भिषामा सहभागी गराउने दायरा बढाउन संशोधित नीतिले सहयोग पुर्याउने सरकारी अधिकारीहरुले बताएका छन् ।

नयाँ प्याकेज भित्र विदेशी विद्यार्थीहरुलाई रोजगारी पाउन अवसरहरु बृद्धि गर्ने उपायहरु अपनाउन जापानी कम्पनीहरुलाई सरकारले जानकारी गराउनेछ ।

यसका साथै जापानमा स्नातक तहसम्म अध्ययन गरेर पनि रोजगारी खोज्न नसकेको अवस्थामा उनिहरुले काम खोज्नका लागि जापानमै बस्न पाउने थप भिषा पाउनेछन् । यसको लागि विद्यार्थीहरुले ईन्टर्नसीप आवेदन दिन सरकारी अधिकारीहरुले आग्रह समेत गरेका छन् ।

यसका साथै बिदेशी विद्यार्थीहरुलाई काम खोज्ने अवसर प्रदान गर्न जापानभर हुँदै आएको रोजगार मेलालाई थप स्थानमा विस्तार सहित बृद्धि गरिने भएको छ ।

त्यसैगरी नयाँ रोजगार प्रणाली अन्र्तगत तोकिएको क्षेत्रमा जापानमा काम गर्न चाहने बिदेशीहरुले जापानमा आएर परिक्षा दिन पाउने भएका छन् ।

नयाँ भिषा कार्यक्रमको दायरालाई बढाएर सरकारले व्यापार तथा पर्यटक भिषामा जापान आएका बिदेशीले पनि तोकुतेई गिनोउ प्रणाली अन्र्तगत परिक्षा दिएर जापानमा रोजगार गर्न पाउने मौका दिने भएको हो ।

बाट थप

  • यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने
  • मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते
  • अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक
  • प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    चितवनका तीनवटै निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी ६५ जनाले मनोनयन दर्ता

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    समाचार
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑