• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ २४, शनिबार  | Fri, 06, Feb, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

“वादरहरु माथि वैज्ञानिक प्रयोग मा मानव,भर्सेस -ए आई”

September 23, 2024 मा प्रकाशित अनुमानित पढ्ने समय : ११ मिनेट
“वादरहरु माथि वैज्ञानिक प्रयोग मा मानव,भर्सेस -ए आई”

Author
हेल्लो चितवन अन्लाईन्
(१ साल अघि)

चितवन, रुसका वैज्ञानिकहरु ले केहि नक्कलि वादर वनाएर आर्टिफिसियल बिजुलिको यंन्त्र,हात- खुट्टा र त्यसमा विजुलिको तार को ढाचाँ वनाएर वादर का वच्चाहरुलाई नक्कलि आमा सगँ राखियो,उनिहरु जन्मिन सात नक्कलि आमा को छातिमा गएर टासिए।नक्कलि दुध दिईयो,जुन मुख मा लगायर पिईरहेका थिए र टासिरहन्थे। बादर्निहरु नक्कलि भएर पनि सक्कलि जसरी हल्लिराखेका थिए,बच्चाले सोचिराखेका थिए आमाले मलाई हल्लाई राखेकि छिन्।बच्चालाई यस्तै नक्कलि आमा सगँ राखेर हुर्काईराखियो ,स्वस्थ तरिकाले खुवाउदै,उनिहरुलाई राम्ररी हल्लाए ,डुलाए तर पछि वच्चाहरु सवै एबनर्मल निस्किए।उनिहरुको शरिर त राम्रो भयो तर व्यवाहार मा विक्षिप्तता अवस्था सिर्जना भयो,सवै कुरा स्वस्थ दिईराखिएको थियो तर पनि यिनलाई के भयो भनेर छक्क परे?विक्षिप्त कसरि भयो त?

एउटा कुरा वैज्ञानिकहरुले पनि प्रयोगशालामा प्रदान गर्न सकिरहेका थिएनन्,त्यो हो जुन उनिहरु लाई प्राप्त हुन सकिराखेको थिएन “प्रेम”।जुन त्यो पचास वदारले प्राप्त गर्न सकेका थिएनन् र जस्तो हालत ति वादरको भएको छ, ठिक त्यहि हालत आज वैज्ञानिकहरु ले ” ए आई” मार्फत मनिस माथि गरिराखेका छन्न्।जसलाई ” आर्टिफिशियल इंटेलिजेसं “भनिन्छ,सस्कृतिमा यसको अर्थ- “कृर्तिम् वुद्दिमतता्।” पुरै बमाण्ढ मा नै मानिस यस्तो एउटा जीव हो,जुन ईश्वर द्दारा निर्माण दिमाग सघै सहि तरिकाले उपगोग गर्ने तरिका पनि, मानिस आज वुद्दि वा कुशलता वाट कहाँ वाट कहाँ पुग्यो,यहि वुद्दिवाट कम्युटर देखि इन्टरनेट सम्म आविष्कार गरी टेक्नोलोजि को विकास ले यसरी फट्का मार्यैा कि, मानिस ले उसैको तरिका ले सोच्ने अनि धारणा र विचार निर्माण गर्ने तिर गएर जसवाट एउटा चल्ले फिर्ने मानव रुपि मेसिन तयार गर्ने तिर लाग्यो,जसले मानिस कै तरिकाले कार्य गर्ने क्षमता राख्दै छ अनि मानिस को तरिकाले कार्य गर्न सक्ने यस्तो तागत हुदै गयो कि मानिस को तागत उसमा सर्दै गयो यसलाई समातेर थाहापाएर कसरि उ सगँ व्यावहर गर्न, कम्युटर साईन्स का वैज्ञानिकहरु ले “ए आई” को परिकल्पना दुनिया को सामु ल्याउने जुन मेशिन तयार भयो त्यहि मेसिन द्दारा मानव लाई नियन्त्रण गर्ने अनि उसलाई यस्तो वनाउने कि जसरि मानिस को दिमाग ले सोचेको हुन्छ।हरेक कुरा याद राख्ने काम पनि मेशिनवाट गराउने जसलाई “मेसिन लर्र्निङ ” पनि भनिन्छ।१९५५मा “jhon mc charthy” यो शब्द लाई प्रयोग मा ल्याएका थिए।उनि एउटा अमेरिकाको कम्युटर साइन्टिस् हुन,जसले १९५६ मा यस टेक्नोलोजि को वारेमा एउटा कन्फेन्समा वताए र उनलाई” Father of AI “भनियो।यो कुनै नयाँ विषय होईन,mATRIX .Robert.Terminator जस्ता चलचित्र का आधार पनि त्यहि हो,र फेरि भनिराखिएको पनि छ,यो न हाम्रो भविष्य हो,न त वर्तमान नै,तर पनि कुनै न कुनै तरिकावाट यसमा जोडिदै गईराखेका छैा।यसको प्रभाव Apple phone को व्यक्तिग् सिरिजहरु यसका सवभन्दा गहन उदाहरण हुन्,”हे सिरि”भनेर जानिन्छ।गुगल ले स्वयं कतिपय क्षेत्र मा ए आई को प्रयोग गरिराखेको छ।चर्चित कमर्सियल व्यवसाहि ईमोजन ले झन यस्तो क्रान्तिकारि उत्पादन लन्च गरिदिए कि,जसवाट आफ्नो सवाल को जवाफ त्यहि वाट मिल्ल थाल्षो।उत्पादन हुदै खेलकुद को क्षेत्र देखि भाषण कला,व्यक्तित्वो निर्माण को चर्चा र आर्थिक क्षेत्र हुदै यहाँ सम्म पनि खतरनाक प्रयोग हुदै गयो स्वास्थ को क्षेत्र! रोगहरु मा समेत ,अव त अव विमारि को नयाँ रोग पनि यसैवाट खोजेर अन्दाज लगाउन थालेपछि, यसवाट ठुलो खतरा मानव माथि परिराखेको छ।यदि मेसिन रुपि मानवले स्वयं निर्णय लिन थालेर मानिस लाई नै दुश्मन सम्झिन थाल्ले छ।आज “ए आई ” रावण हो,जसको कति टाउको छन्, शिव जि का वार्ह हात टाउको छैनन्।भनिन्छ शिव जी को (शिव तांडव स्त्रोतम्) “जटा टवी गलज्जल,” (रावण कृत) र शिव ले नै रावण नाम दिए। हिजो का भष्मासुर रावणहरु, आज का साईन्टिस हरु हुदै गएको अवस्तामा ,जसरि देवताहरु को वास्सथान स्वर्ग नै कब्जा गर्न रावण ले दुस्साहस गरे जसरि आज ” ए आई” ले पनि मानव नै समाप्त पारदिदै छ।( शिव) यो सिद्दान्त लाई वुझ्नको लागि वादर जस्तै मानिस को पुरै विज्ञान र प्राकृतिक सामाजिक व्यवस्थालाई वुझन जरुरि छ।जव हामि यहाँ प्रकृति रुपमा प्रेम को मन्दिर वनाउछैा तव वल्ल अप्रेमको जाल लाई तोडन सक्छैा ।”प्रेम” को एउटा दुनिया वाट नै सायद मानिसलाई स्वस्थ रुपमा वचाउन सकिन्छ।यदि “देश प्रेम” को केन्द्र वन्ने हो भने अति मानव सुपर मेन को कल्पना जुन बर्षैादेखि हुदै आएको छ,मानिसलाई माहामानव वनाउने जुन अहिले गरिएको नेता को कल्पना र धर्मगुरु को प्रार्थाना ले उत्पन्न गरिएको सिद्दान्तले पुरा हुने देखिदैन ,यदि हामिले प्रेम को प्रतिष्ठालाई फर्काउन सक्यैा र प्रेम जीवनमा फक्राएर सम्मानित भयो भने, प्रेम ले यदि एक आध्यामिक मुल्यलाई लिन सक्यो भने मात्र पुर्ण मानिस को निर्माण हुन सक्छ।
“प्रेम नै प्रारम्भ हो” जहाँ प्रेम दिक्षित हुन्छ,त्यहाँ प्रेम विकसित हुन्छ।प्रेम को सरिता नै ईश्वर को सागर हो।अहिले हामिमा प्रेम को सरिता नै छैन,अनि हात जोडेर प्रार्थना गरिराखेका छैा ,हामिलाई भगवान रुपमा नेता चाहियो ।त्यो कसरि सम्भव छ? न कुनै नेता ,न कुनै विद्दान ,न कुनै धर्मगुरु सम्झाएर सक्छन? प्रश्न सम्झाउने को मात्र छैन, जवकि त्यहि वादर को वच्चा जस्तो नकल्लि अभिभावक वाट मानिस को विक्षिप्त हुदै गईराखेर चरम परिणति परमसिमा मा पुगिरहेको छ ,जसरि उन्न्नानसय डिग्रिसम्म पानि वनिरहन्छ सय पुगेपछि वाफ वनेर उठन थाल्छ।सय डिग्रिमा पुगिसकेको मानिस को आवेग र विक्षिप्तता तपाई नेता लोभ देखाई राख्नुस ,सम्झाई राख्नुस ,धम्काईराख्नुस ,दलको ईतिहास पढाई राख्नुस, दोसल्ला र सम्मान दिईराख्नुस ,गिताको प्रवचन भनिराख्नुस, कृष्णचरित्र भजन वनाएर दोहोरी नचाईराख्नुस पानि वाफ वन्न रोकिने छैन, तव मात्र रोकिन्छ जव जिवनको पुरै प्रक्रियाहरु सृष्टि मार्फत होइन प्रकृति मार्फत स्वृकार गर्न सक्नु भयो भने मात्र।

यस लेखक कैलाश कोइराला हुन् ।

बाट थप

  • सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा
  • पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा
  • आज कति छ अमेरिकी डलरको भाउ? आज कति छ अमेरिकी डलरको भाउ?
  • भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    आजको राशिफल : माघ ७, बुधवार

    आजको राशिफल : माघ ७, बुधवार

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    समाचार
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑