• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ ४, आईतबार  | Sun, 18, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

लकडाउनका बीच भारतको उत्तरप्रदेशमा एक दिनमै एक अर्बको मदिरा बिक्री

May 5, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
लकडाउनका बीच भारतको उत्तरप्रदेशमा एक दिनमै एक अर्बको मदिरा बिक्री

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

काठमाडौं, वैशाख । लामो समयपछि भारतको केही राज्यमा मदिराको पसल खोल्न सोमबार अनुमति दिइयो । अनुमति दिएको केही मिनेट नबित्दै शहरका मदिरा पसल अगाडि दुई दुई किलोमिटरसम्म मानिसहरुको भिड जमा भयो । उक्त भिड मंगलबार पनि देखिएको छ । मदिरा खरिद गर्न जमा भएको भिड व्यवस्थापन गर्न कतिपय शहरमा प्रहरीले लाठीचार्ज नै गर्नुपर्यो ।
भारतमा मार्च २५ देखि लकडाउन कडाइपूर्वक लागू छ । मदिरा पसल खोल्न अनुमति दिने सरकारी निर्णय वर्षौंको खडेरीपछि पानी परे झैं भयो । र कोभिड–१९ तिब्र रुपमा फैलिरहँदा मदिरा पसल खोल्ने अनुमतिपछि सामाजिक दूरीको मापदण्ड पूर्णरुपमा तोडिएको छ । एकै पसल अगाडि पाँचसयदेखि एकहजार मदिरा खरिद गर्नेको भिड जमा भएको छ ।
यूरोप र अमेरिकापछि कोभिड–१९ को संक्रमण भारत र रुसमा तिब्र रुपमा फैलिदैछ । यस्तो अवस्थाका बावजूद सर्वसाधारणले जोखिमका बीच खुला रुपले बजार, पसलमा पंक्तिमा उभिएका छन् । मदिराका लागि भारतीय शहरहरुमा देखिएको भिडले सरकारलाई आफ्नो निर्णयमाथि पुनर्विचार गर्ने अवस्थामा ल्याइ पुर्याएको छ । नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार साँझ त अवस्था यस्तै रहे दुईदिन भित्रै पसल बन्द गर्ने निर्णय लिन बाध्य हुने बताउनुभयो ।
महाराष्ट्र राज्य कोभिड–१९ को उच्च जोखिममा छन् । संघीय सरकारले अनुमति दिएपनि राज्य सरकारको बैठकमा पसल खोल्न दिने नदिने बारे चार घण्टा लामो छलफल नै चल्यो । अपरान्ह तीन बजे पसल खोल्ने अनुमति स्वीकृत हुँदा कतिपय घर फर्किसकेका थिए । यद्दपी उत्तरप्रदेशसहित केही राज्यका ठूला शहरमा भने संघीय सरकारको अनुमतिका बावजूद मदिरा पसल खोलिएन । उत्तरप्रदेशको औरङ्गाबाद र सोलापुर जिल्लामा भने प्रशासनले पसल खोल्न दिएन । उत्तरप्रदेशकै मिर्जापुरमा केही पसलेले त ग्राहकमाथि पुष्पवर्षा नै गरेर स्वागत गरे ।

बैंग्लौरमा मदिरा खरिद गर्न लामो लाइन देखियो । जहाँ महिलाको उपस्थिति पनि ठूलै देखिएको भारतीय अखबार द् टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले उल्लेख गरेको छ ।
भारतको उत्तरप्रदेशमा मदिराको खरिदबिक्रिमा औसतमा दैनिक ७० देखि ८० करोड रुपियाँको कारोबार हुन्छ । तर सोमबार सामान्य दिनको जम्मै कारोबारबाट माथि पुगेर एक अरबको ब्यापार भएको उत्पादन शुल्क विभागले जनाएको छ । उत्तरप्रदेशका लखनऊमा मात्रै करिब छ करोड ३० लाखको मदिरा खरिद बिक्रि भएको हो ।
मदिरा अभाव भएपछि पसलेले अपरान्ह नै पसल बन्द गरेर घरतिर लाग्नुपर्यो । भारतको आन्ध्रप्रदेशमा सन् २०१४ मा साइक्लोन गएको भोलीपल्ट मात्रै यस्तो भिड देखेको एकजना स्थानीयलाई उद्धृत गर्दै टाईम्स अफ इन्डियाले लेखेको छ ।
मदिरा खरिद गर्नेको भिड र आपूर्तिमा समस्या भएपछि राजस्थानमा पसल खोल्न अनुमति दिइएको दुई घण्टा नबित्दै उत्पादन शुल्क विभागले पसल बन्द गर्न आदेश जारी गर्यो ।
छत्तीसगढ राज्यको महासमुन्दमा भने मदिरा पसल खोल्ने सरकारी अनुमतिका विरुद्ध महिलाहरु सडकमा आउनुपर्यो । मदिरा पसल महिनौंसम्म बन्द हुँदा घर परिवारमा शान्ती आएको उनीहरुको तर्क थियो ।@गोरखापत्र

बाट थप

  • अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक
  • गगन थापाका प्रारम्भिक चुनौती गगन थापाका प्रारम्भिक चुनौती
  • पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै
  • चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    गगन थापाका प्रारम्भिक चुनौती

    गगन थापाका प्रारम्भिक चुनौती

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    भरतपुरमा K A I Y I ब्राण्डका गाडी सार्वजनिक हुंँदै

    भरतपुरमा K A I Y I ब्राण्डका गाडी सार्वजनिक हुंँदै

    अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    सल्यान–सुर्खेतमा बाघको त्रास : एक सातामै तीन जनाको ज्यान गयो

    सल्यान–सुर्खेतमा बाघको त्रास : एक सातामै तीन जनाको ज्यान गयो

    चितवनमा कृषि प्रविधिको प्रर्दशन र उत्पादनको वजारीकरण गर्न एग्रीटेक  एक्स्पो हुंँदै

    चितवनमा कृषि प्रविधिको प्रर्दशन र उत्पादनको वजारीकरण गर्न एग्रीटेक एक्स्पो हुंँदै

    सिन्धुली जिल्लामा रहेको नेपाल एसबीआई बैंकमा सशस्त्र लुटपाट

    सिन्धुली जिल्लामा रहेको नेपाल एसबीआई बैंकमा सशस्त्र लुटपाट

    सिन्धुलीमा भतिजको संलग्नतामा टंकमायाको हत्या, दुई जना पक्राउ

    सिन्धुलीमा भतिजको संलग्नतामा टंकमायाको हत्या, दुई जना पक्राउ

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    समाचार
    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    गगन थापाका प्रारम्भिक चुनौती

    गगन थापाका प्रारम्भिक चुनौती

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑