• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २९, सोमबार  | Sun, 14, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

युएई आएर अलपत्र परेसँगै उचित व्यवस्थापनको मागसहित नेपाली दूतावास अगाडि थाले धर्ना

May 6, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ५ मिनेट
युएई आएर अलपत्र परेसँगै उचित व्यवस्थापनको मागसहित नेपाली दूतावास अगाडि थाले धर्ना

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

युएई। वैदेशिक रोजगारीका लागि युएई आएका १८ नेपाली अलपत्र परेसँगै आफ्नो उचित व्यवस्थापनको मागसहित नेपाली दूतावास आबुधावीमा धर्ना थालेका छन्।

दूतावासबाट दुईसय किलोमिटर टाढा रहेका उनीहरू आ-आफ्नो सामान बोकेर अहिले नेपाली दूतावास आबुधावी पुगेका छन्।

केही महिना पहिले ट्याक्सी चालकको रुपमा काम गर्न युएईको शारहजास्थित ईमिरेट्स क्याव एलएलसी कम्पनीमा आएका यी नेपालीहरु कम्पनीको एग्रिमेन्ट अनुसार सेवा सुविधा नपाएका कारण गत चार महिना देखि अलपत्र परेको बताइएको छ।

नेपालबाट ओशो तथा फ्युचर म्यानपावरमार्फत १ लाख ५० हजारदेखि ३ लाख ३५ हजार रुपैयाँसम्म तिरेर युएई आएका उनीहरु धेरैले गरेको कामको पैसा समेत नपाएको बताउँदै आएका थिए। अहिले उनीहरूको भिसा समेत क्यान्सिल भएको छ।

कोरोनाको महामारी फैलिनु भन्दा अघि नै युएई आएका उनीहरूले युएईमा रहेको नेपाली दूतावासमा निवेदन दिए पनि उद्दार गर्न ढिलाई भएको गुनासो गरेका थिए ।

‘तीन,चार महिना देखि खानबस्नको समस्या थियो। कहिले एनआरएनए युएई,कहिले सामाजिक संघसस्थाको सहयोगमा खाँदै बस्दै आएका थियाैं,’ पीडित कलिम मियाँले भने, ‘कोठाभाडा एक महिनाको १५ सय दिराम एनआरएनए युएईले तिरिदियो। अब खान पनि सकियो,कसरी बाँच्ने, उपाय केही नभएर दूतावास आयाैं। नेपाल जानेस्थिति नभएसम्म खान बस्नको उचित प्रबन्ध होस्।’

यता नेपाली दूतावास आबुधावीले पीडितहरूको सम्पूर्ण व्यवस्था गर्ने जनाएको छ। श्रमिक समस्यामा परेकोबारे जानकारी पाएपछि श्रम सहचारी मोतिराम भुसाल र  श्रम काउन्सिलर निर्मला थापालाई उनीहरु बसेको क्याम्पमै पठाएर अवस्थाबारे जानकारी लिएको दूतावासले जनाएको छ ।

युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालकाले पीडितहरूको आवश्यकताअनुसार व्यवस्थापन गर्ने टेलिफोनमार्फत जानकारी दिए। उनले भने, ‘दूतावासको पहलमा केही पीडितहरू नेपाल फर्किसकेका थिए। बाँकी नेपालको हवाइ मार्ग बन्द हुनाले फर्कन नपाएकोले समस्या आएको हो ।’ उनीहरूलाई दूतावासको पहलमा एनआरएनए युएई मार्फत बस्न र खानाको व्यवस्था गरेको पनि बताए।

पीडितहरूको व्यवस्थापन गर्न युएईको उच्च निकायसँग समन्वय समेत गरेको राजदूत ढकालले रातोपाटीलाई जानकारी दिए। काममा जाउ भन्दापनि नजाने, खान बस्न व्यवस्था गर्दा पनि चित्त नबुझाएको भन्दै उनले भने- यस्तो विशम परिस्थितिमा दूतावासले अरू के गर्न सक्छ, यस्तो महामारीको अवस्थामा दूतावासमा आएर धर्ना बस्ने र होहोल्ला गर्नु राम्रो हैन।

यता एनआरएनए युएई अध्यक्ष प्रकाश कोइरालाले आफूहरूसँग कुनै समन्वय नै नगरी पीडितहरू दूतावास जानू उचित नभएको बताए। उनले भने-अहिलेसम्म एनआरएनए युएई मार्फत खानबस्नको व्यवस्था गरेका थियाैं। आवश्यकता अनुसार अझै गर्ने थियाैं। तर बेलैमा समन्धित निकायले उचित कदम चालेको भए यस्तो अवस्था आउने थिएन । @ रातोपाटी

बाट थप

  • यस्तो छ आजको विदेशी मुद्राको विनिमयदरयस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
  • पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफापश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा
  • आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेतआज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत
  • नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्ननारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    प्रहरी भर्ना आवेदन खुल्यो

    प्रहरी भर्ना आवेदन खुल्यो

    पूर्व–पश्चिम राजमार्गमा ‘सिग्नेचर ब्रिज’ : नारायणीमा निर्माण जारी, तिनाउमा ठेक्का प्रक्रिया सुरु

    पूर्व–पश्चिम राजमार्गमा ‘सिग्नेचर ब्रिज’ : नारायणीमा निर्माण जारी, तिनाउमा ठेक्का प्रक्रिया सुरु

    विदेशी मुद्रामा उतारचढाव, डलर उच्च बिन्दुमा

    विदेशी मुद्रामा उतारचढाव, डलर उच्च बिन्दुमा

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    ओलीले जेनजी र सरकारबीच भएको सम्झौता ‘कलाविहीन भद्दा नाटक’: केपी ओली 

    ओलीले जेनजी र सरकारबीच भएको सम्झौता ‘कलाविहीन भद्दा नाटक’: केपी ओली 

    पुस १ देखि पाँच निकुञ्जमा बाघ गणना सुरु

    पुस १ देखि पाँच निकुञ्जमा बाघ गणना सुरु

    लागू औषध बिक्री वितरण र ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ

    लागू औषध बिक्री वितरण र ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ

    कर तथा भ्याटका झन्झट समाधानमा केन्द्रित दुई दिने तालिम चितवनमा सम्पन्न

    कर तथा भ्याटका झन्झट समाधानमा केन्द्रित दुई दिने तालिम चितवनमा सम्पन्न

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    यस्तो छ आजको विस्तृत राशिफल : तपाईँको दिन कस्तो रहनेछ?

    यस्तो छ आजको विस्तृत राशिफल : तपाईँको दिन कस्तो रहनेछ?

    आज आइतबार, मंसिर १, २०८२ — तपाईंको राशिफल

    आज आइतबार, मंसिर १, २०८२ — तपाईंको राशिफल

    आज राति देशका केही स्थानमा हल्का वर्षा

    आज राति देशका केही स्थानमा हल्का वर्षा

    चितवनका २० औषधि पसलमा अनुगमन, एक पसल तत्कालका लागि बन्द

    चितवनका २० औषधि पसलमा अनुगमन, एक पसल तत्कालका लागि बन्द

    तीन प्रदेशमा आज हल्का हिमपातको संकेत, देशभर मौसम स्थिर

    तीन प्रदेशमा आज हल्का हिमपातको संकेत, देशभर मौसम स्थिर

    आजको विशेष राशिफल — मंगलबार

    आजको विशेष राशिफल — मंगलबार

    समाचार
    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑