• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ ४, आईतबार  | Sun, 18, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

आर्थीक अवस्था चलायमान बनाउन तथा पर्यटन प्रवर्द्दनका लागि इच्छाकामना महोत्सव हुने

September 5, 2023 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
आर्थीक अवस्था चलायमान बनाउन तथा पर्यटन प्रवर्द्दनका लागि इच्छाकामना महोत्सव हुने

Author
हेल्लो चितवन अन्लाईन्
(२ साल अघि)

कुरिनटार, भदौ १९ ः दोश्रो इच्छाकामना महोत्सव २०८० हुने भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा भदौ २७ गतेदेखी असोज ७ गते सम्म महोत्सव हुने भएको हो । आर्थिक गतिविधि चलायमान बनाउन तथा स्थानीय उत्पादन र पर्यटन प्रवर्द्दनका लागि इच्छाकामना गाउँपालिका वडा नम्बर ४ को कार्यालय कुरिनटार र उद्योग वाणिज्य संघ मुग्लिनको आयोजना तथा सामुदायिक रेडियो इच्छाकामना एफएम कुरिनटारको सह–आयोजनामा महोत्सव हुने भएको हो ।

सोमबार कुरिनटारमा पत्रकार सम्मेलन आयोजना गरि महोत्सवबारे जानकारी गराइएको हो । महोत्सवमा करिब १ लाख दर्शकले अवलोकन गर्ने वडा नम्बर ४ का वडाध्यक्ष तथा महोत्सव संयोजक रुद्र उप्रेतीले जानकारी दिए ।

उद्योग वाणिज्य संघ मुग्लिनका अध्यक्ष कल्याण गुभाजुले पछिल्लो समय शिथिल बनेको इच्छाकामनाको अर्थतन्त्रलाई यस महोत्सवले चलायमान बनाउने विश्वास व्यक्त गरे । महोत्सवलाई सफल बनाउन विभिन्न उपसिमिति निर्माण गरि काम गरिरहेको उनले बताए । इच्छाकामनाको गौरवको रुपमा लिएको यस महोत्सवलाई सबै इच्छाकामना बासी मिलेर सफल बनाउने उनले बताए ।

उद्योग वाणिज्य संघ मुग्लिनका उपाध्यक्ष तथा मस्र्याङ्दी बहुदेश्यीय सहकारी संस्था मुग्लिनका प्रबन्धक कुमार श्रेष्ठले महोत्सवको अवसरमा यहाँका होटल तथा रिर्सोटहरुमा छुटको व्यवस्था दिइने बताए । यहाँको पर्यटन प्रवद्र्धनका साथै स्टलहरुमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइने उनको भनाइ छ ।

गाउँपालिका उपाध्यक्ष माया सिलवालले महोत्सवमा किनवेच हुने सामानाहरुको गुणस्तरमा ध्यान दिनुपर्ने बताइन् । साथै उपाध्यक्ष सिलवालले महोत्सवको बहानामा विभिन्न जुवा खेलाउने प्रचलन रहेकोमा यसलाई स्थान दिन नहुने उनले बताइन् ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि महोत्सवले महत्वपूर्ण भुमिका खेल्ने बताए । साथै उनले यहाँ रहेको पर्यटकीय स्थलहरुको प्रवर्द्दन, स्थानीय उत्पादनको प्रवर्द्दन र कला साहित्य संस्कृतिको उजागर तथा संरक्षण गर्न मदत पुग्ने बताए । उनले महोत्सवबाट गाउँपालिकामा आउने कर बापतको सम्पूर्ण रकम विपन्न बालबालिकाको शिक्षामा खर्च गरिने समेत बताए ।

महोत्सवमा २०० सटल रहने आयोजकले जनाएको छ । स्थानीय उत्पादनका १५ वटा स्टलहरुलाई कुनै शुल्क नलाग्ने बताइएको छ । महोत्सवको प्रवर्द्दक एंव संरक्षक इच्छाकामना गाउँपालिका र उद्योग वाणिज्य संघ चितवन रहेको छ ।

इच्छाकामना महोत्सवका आकर्षणहरु

धार्मिक तथा पर्यटकीय स्थलहरु इच्छाकामना मन्दिर, जय बालगौरी पाथिभरा सिहंदेवी मन्दिर, मनकामना मन्दिर, सिराइचुली, उपर्दाङ्गगढी, लामो झरनाको अवलोकनका लागि विशेष प्याकेजमा यात्रा, आदीवासी जनताजाती तथा सीमान्तकृत समुदायको भेषभुषा रहनसहन तथा संस्कृतिहरुको प्रदर्शनी, औद्योगीक प्रदर्शनी, घरेलु एंव कृषि प्रदर्शनी, राष्ट्रिय तथा स्थानिय कलाकाहरुबाट दैनिक मनोरञ्जनात्मक कार्यक्रमहरु र साथमा तीज गीत प्रतियोगिता र विविध बाल मनोरञ्जनका खेलहरु तथा त्रिशुली नदीमा ¥याप्टीङ्गको व्यवस्था रहेको छ ।

बाट थप

  • विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल
  • आठौं एग्रिटेक एक्स्पो भोलि माघ २ गतेदेखि , कृषिमन्त्री पौडेलबाट उद्दघाटन हुंँदै आठौं एग्रिटेक एक्स्पो भोलि माघ २ गतेदेखि , कृषिमन्त्री पौडेलबाट उद्दघाटन हुंँदै
  • माघे सङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै देवघाट झोलुङ्गे पुलको मर्मत सुरु माघे सङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै देवघाट झोलुङ्गे पुलको मर्मत सुरु
  • चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी सुवेदी विजयी चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी सुवेदी विजयी
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    गगन थापाका प्रारम्भिक चुनौती

    गगन थापाका प्रारम्भिक चुनौती

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    भरतपुरमा K A I Y I ब्राण्डका गाडी सार्वजनिक हुंँदै

    भरतपुरमा K A I Y I ब्राण्डका गाडी सार्वजनिक हुंँदै

    अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    सल्यान–सुर्खेतमा बाघको त्रास : एक सातामै तीन जनाको ज्यान गयो

    सल्यान–सुर्खेतमा बाघको त्रास : एक सातामै तीन जनाको ज्यान गयो

    चितवनमा कृषि प्रविधिको प्रर्दशन र उत्पादनको वजारीकरण गर्न एग्रीटेक  एक्स्पो हुंँदै

    चितवनमा कृषि प्रविधिको प्रर्दशन र उत्पादनको वजारीकरण गर्न एग्रीटेक एक्स्पो हुंँदै

    सिन्धुली जिल्लामा रहेको नेपाल एसबीआई बैंकमा सशस्त्र लुटपाट

    सिन्धुली जिल्लामा रहेको नेपाल एसबीआई बैंकमा सशस्त्र लुटपाट

    सिन्धुलीमा भतिजको संलग्नतामा टंकमायाको हत्या, दुई जना पक्राउ

    सिन्धुलीमा भतिजको संलग्नतामा टंकमायाको हत्या, दुई जना पक्राउ

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    समाचार
    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    गगन थापाका प्रारम्भिक चुनौती

    गगन थापाका प्रारम्भिक चुनौती

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑