भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१६, स्थित ज्ञानेश्वर सामुदायिक वनपछाडि नारायणी नदीमा भरतपुर–११, होप चोक बस्ने १२ वर्षीय बालक मिनोज श्रेष्ठको शव फेला परेको छ ।
नारायणी नदीमा पुरुष व्यक्तिको शव भेटिएको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्टबाट खटिएको प्रहरी टोलीले शवको मुचुल्कापश्चात् मृतकका बाबु मनोजकुमार श्रेष्ठले सनाखत गरेका थिए ।
घटनाको थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस