
काठमाडौं, वैशाख ११ गते । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण लागेका थप दुईजना पूर्ण रुपमा निको भएर घर फर्कनुभएको छ । यसरी, पूर्ण रुपमा निको भएको संख्या नौ पुगेको छ ।
काठमाडौंको सन सिटी अपार्टमेन्टमा बस्ने आमा (उमेर ८१) र छोरा (उमेर ५८)लाई केही दिन अघि भाइरस संक्रमण पुष्टि भएपछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)मा उपचाररथ हुनुहुन्थ्यो ।
उहाँहरु दुबैजना केही महिनाअघि बेलायत पुगेर नेपाल फर्केपछि घरमै सेल्फआइसोलेसनमा बस्नुभएको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस