
भरतपुर १७ का वाडा अध्यक्ष ललित मान तमाड् को नेत्रीत्वमा भरतपुर माहानगर को बजेट रू तिन लाख , दियालो मध्यनर्ती बन समुह बाट रू दुई लाख र नेपाल रेडक्रस भरतपुर उपशाखा का राज कुमार गुप्ता बाट रू पच्चीस हजार गरी जम्मा पाँच लाख पच्चिस हजार बराबरको खाद्यान्न ख़रीद गरी वाडा वासी (टोल सुधार समिति मार्फ़त सिफ़ारिश भैईआएका ) आदारणीय नागरीक हरू लाई हस्तान्तरण गर्ने कार्य आज बाट शुरू गरियो !! पहिलो चरणमा करिव ६०० परिवार लाई खाध्यन्न बितरण गर्ने लक्ष्य छ !
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस