• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २६, बुधबार  | Tue, 11, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

कांग्रेसले अझै टुङ्ग्याएन सांगठनिक समायोजन, २०७७ फागुनमै महाधिवेशन हुनेमा श‌ंका

March 2, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
कांग्रेसले अझै टुङ्ग्याएन सांगठनिक समायोजन, २०७७ फागुनमै महाधिवेशन हुनेमा श‌ंका


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

फागुन १९, २०७६ काठमाडौं : नेपाली कांग्रेसले २०७७ फागुन ७ गतेदेखि १० गतेभित्र १४ औं महाधिवेशनको मिति तोकेको छ। वर्तमान कार्यसमितिको म्याद एक वर्ष थपिएपनि कांग्रेसले अहिलेसम्म स्थानीय तहकै संगठन पुनसंरचना टुंग्याएको छैन। संघीय संरचनाअनुसार पार्टीका विभिन्न संरचनाहरु समायोजन गर्न शुरू गरेको गृहकार्य पनि अझै सम्पन्न भएको छैन।     स्थानीय तह संगठन पुनःसंरचनाको अन्तरिम व्यवस्था निर्देशिका २०७६ मा सहमतिबाटै पार्टी संरचना बनाउने व्यवस्था भएपनि यो पुरा हुन सकेको छैन। कांग्रेसले साधारण सदस्य नै आठ लाख पुर्‍याउने लक्ष्यका साथ सदस्यता वितरण थालिसकेको छ। तर, सांगठनिक संरचना समायोजन नै नगरी सदस्यता वितरणको काम शुरू गरेपछि कांग्रेसभित्र यही कारणले अर्को विवाद निम्तने नेता/कार्यकर्ताको आशंका छ। कांग्रेसमा जिल्ला, प्रदेश, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीयस्तरका सांगठनिक संरचनापछि अहिले नगर र गाउँ र वडा तहको समायोजनको काम भइरहेको छ। अघिल्लो हप्ता बसेको कांग्रेसको पदाधिकारी बैठकले फागुन १५ भित्र समायोजनको सबै काम सम्पन्न गर्नेगरी केन्द्रीय कार्यालयले निर्वाचन समितिसँग सहजीकरण गर्ने भनिएको थियो । तर, फागुन १८ गतेसम्म करिब ६५ जिल्लाको मात्रै समायोजन भएको केन्द्रीय कार्यालयका महासचिव कृष्ण पौडेलले जानकारी दिए। ‘अहिले करिब ६५ जिल्लाको आएको छ,’ उनले भने, ‘अहिले समायोजन गरेर लिस्ट आएका जिल्लाहरुको पनि कुनैको वडा छुटेको छ, कुनैको के छुटेको छ। पूर्णता पाएको छैन, काम भने भइरहेको छ।’ अहिले ७७ जिल्ला कार्य समिति, १६५ संघीय निर्वाचन क्षेत्रीय कार्यसमिति र ७५३ स्थानीय तहमा कार्यसमिति समायोजन गर्न पार्टी लागिपरेको पौडेल बताउँछन्‌। निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारी नेतृत्वमा समायोजनको लागि जिल्ला-जिल्लामा ताकेता गरेपनि कतिपय जिल्लाबाट फाइल नै नपठाइएको बताइएको छ। संघीय ढाँचा बमोजिम गाउँ नगरको समायोजन नभएसम्म कांग्रेसले सदस्यता अद्यावधिक गर्न सक्दैन। अहिले जसरी नै तालिका अनुसार काम नभए अर्काे वर्षको फागुनमा १४ औं महाधिवेशन नै नहुने शंका पैदा भएको नेताहरु बताउँछन्। ‘सभापतिज्यू, अरु जिम्मेवारी पाउनु भएका नेताहरुको ध्यान विकेन्द्रित भइरहेको छ,’ केन्द्रीय सदस्य बद्री पाण्डेले भने, ‘अहिले समायोजनको काम बेलामा उहाँहरु विभाग गठनमा लाग्नु भएको छ, पहिले यो काम सकेर विभागको काम गर्नतर्फ पो लाग्नुपर्ने हो त।’ सभापति देउवाले शनिबारमात्रै विभिन्न विभागको जिम्मा विभिन्न नेताहरुलाई तोकेका छन्। देउवाको उक्त निर्णयप्रति वरिष्ठ नेता रामचन्द्र पौडेलले असहमति जनाइसकेका छन्। देउवा पक्षलाई काउन्टर दिने उदेश्यले अहिले बीरगञ्जमा आफू पक्षको भेला गरेका छन्। ###Thakhabar###

बाट थप

  • आजको अमेरिकी डलर मूल्य सार्वजनिकआजको अमेरिकी डलर मूल्य सार्वजनिक
  • फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदाफाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा
  • आजको मौसम पूर्वानुमानआजको मौसम पूर्वानुमान
  • मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    समाचार
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑