• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ ८, बिहिबार  | Thu, 22, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

कोरोनाका कारण नारायणगढ-बुटवल सडक विस्तार प्रभावित

February 21, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
कोरोनाका कारण नारायणगढ-बुटवल सडक विस्तार प्रभावित

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

परासी, फागनु ९ – कोरोना भाईरसका कारण विभिन्न गौरबका आयोजनामा प्रभाव परिरहेको समयमा नारायणगढ–बुटवल सडक विस्तारमा पनि प्रभाव परेको छ । चिनमा फैलिएको कोभिड १९ नामक कोरोना भाईरसले छुट्टिमा गएका जनशक्ति नर्फकिदा र आवश्यक थप जनशक्ति पनि आउन नसक्दा समस्या भएको आयोजनाका पश्चिम खण्डका प्रवक्ता युवराज पाण्डेले जानकारी दिनुभयो ।

चार लेनको सडक विस्तारका लागी चाईना स्टेट कन्स्ट्रक्सनले जिम्मा पाएको छ । चिनबाटै ल्याउनपुर्ने प्राविधिक जनशक्ति र प्रशासनिक फाँटका जनशक्ति नआउदा काम गर्न समस्या उत्पन्न भएको पाण्डेले बताउनुभयो । आयोजनाको पश्चिम खण्डमा चाईना स्टेटले प्राविधिक र प्रशासनिक क्षेत्रका मुख्य पदमा चिनियाँ कामदार नै राखेकाले उनिहरु छिट्टै नर्फिकिए काम गर्न असहज हुनेछ । अहिले आयोजनाले सडक दायाँबायाँका रुख काट्ने र ईन्वेल्मेन्टको काम गरिरहेको छ । आयोजनाको ठेक्का सम्झौतामा कम्तीमा १० प्रतिशत कामदार स्थानीय हुनुपर्ने भएपनि अहिले तोकिएभन्दा बढिनै स्थानिय कामदार आयोजनामा कार्यरत रहेका छन् । केही चिनियाँ कामदार छोटो छुट्टिमा घर गएको र केही कामदार कागजपत्र नमिल्दा सच्चाउन गएका थिए ।

तर उनिहरु कोराना भाईरसको संक्रमण फैलिएपछि भने उतै अड्किएका छन् । जसका कारण आयोजनाको प्रशासनिक फाँटका काम अगाडी बढाउन पनि समस्या भएको चाईना स्टेटले जनाएको छ । कामै रोकिने अवस्था त आईसकेको छैन् तर अब छिट्टै कामदार नर्फकिए समस्या हुन्छ प्रवक्ता पाण्डेले भन्नुभयो, ‘‘मुख्य पदहरुमा चिनियाँहरुनै रहकाले उनिहरु छिट्टै नर्फकिए कामले गति लिन सक्दैन ।’’

आयोजनामा १५ जना जति चिनियाँ कामदार कार्यरत रहेको भएपनि अहिले आधा जति चीनतिर गएका हुन् । चिनका सबै प्रान्तमा अहिले कोराना भाईरसको प्रकोप छ । प्रकोप नरोकिए सम्म कामदार आउन सक्ने छैनन् । गत वर्षको चैत्र ८ गते प्रधानमन्त्री केपि शर्मा ओलीले शिलन्यास गर्नुभएको गौरबको यस आयोजना २०८० साल साउन २० गते भित्र निर्माण सम्पन्न गर्ने सम्झौता छ । तर ढिलो गरि काम सुरु हुनु र अहिले चिनियाँ कामदार समयमै कार्यस्थलमा आउन नसक्नुले पनि आयोजनाको कामले सोचे अनुरुप गति लिन सकेको छैन् ।

बुटवलको राजमार्ग चौराहदेखि नारायणगढसम्म १ सय १३ किलोमिटर सडक चार लेनमा विस्तार गर्नका लागि दाउन्ने पूर्व गैंडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर खण्डलाई प्याकेज १ र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८.५ किलोमिटर खण्डलाई प्याकेज २ बनाएर काम भईरहेको छ । दाउन्ने खण्डमा भने अझै पनि अन्तिम डिजाईन प्राप्त भईनसकेकाले सो क्षेत्रमा काम सुरु भएको छैन् । आयोजनाले अहिले रुख कटान र कल्र्भट निर्माण र साईड क्लीयरिङ्गको काम गरिरहेको छ ।

बाट थप

  • यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने
  • मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते
  • अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक
  • प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    चितवनका तीनवटै निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी ६५ जनाले मनोनयन दर्ता

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    समाचार
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑