
भरतपुर । शिव अर्याल र अनिता सुनारको स्वरमा रहेको 'माया कति छ भने' बोलको गीत सार्वजनिक भएको छ । लोक जनराको उक्त गीत शुक्रबार शिव अर्याल अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । गढी दुग्ध उत्पादक सहकारी संस्थाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा गायक शिवकै शब्द तथा लय छ । गीतमा दीपक संगम बिसीको एरेन्ज छ । गीत मधुमाला... विस्तृतमा
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९