• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २६, बुधबार  | Tue, 11, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

ओलीले नेपाललाई रिझाउन मुख्यमन्त्री र मन्त्री फेर्न तयार

April 27, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
ओलीले नेपाललाई रिझाउन मुख्यमन्त्री र मन्त्री फेर्न तयार


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

काठमाडौं । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई तीन प्रस्ताव पठाएका छन् । पार्टीभित्र चरम अल्पमतमा परेपछि ओलीले नेपाललाई रिझाउन विगतका गल्ती सच्याउने र पार्टी नीतिअनुसार चल्ने गरी प्रस्ताव पठाएको स्रोतले बताएको छ ।

पार्टी बैठकदेखि सार्वजनिकरुपमै नेता नेपालको आलोचना गर्ने ओली समुहका नेताहरु आजभोली दैनिक नेपाल निवास कोटेश्वर भेटिन थालेका छन् । उपप्रधानमन्त्री इश्वर पोखरेल, मुख्यमन्त्री शंकर पोखरेलदेखि महान्यायाधिबक्ता अग्नी खरेलसम्म निवास निवास पुग्न थालेका छन् ।

नेपाललाई भेट्न पुगेका यिनै नेताहरुले ओलीको प्रस्ताव नेपाललाई सुनाएका छन् । ओलीको पहिलो प्रस्ताव छ मुख्यमन्त्री फेर्ने । हाल पूर्वएमालेबाट ४ मुख्यमन्त्री छन् । चार जना नै ओली समुहबाट मुख्यमन्त्री बनेका छन् । गण्डकी प्रदेश र ५ नम्वर प्रदेशका मुख्यमन्त्री पार्टीभित्र पनि सिनियर नेता नै हुन् तर प्रदेश १ र बाग्मति प्रदेशका मुख्यमन्त्री भने जुनियर नेता हुन् । ओली समुहमा लागेकै कारण उनीहरुले मुख्यमन्त्री पाएका छन् । नेपाल समुहमा रहेकै कारण तत्कालिन एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बाग्मति प्रदेशको मुख्यमन्त्री बन्न सकिनन् । प्रदेश कमिटीका जुनियरलाई मुख्यमन्त्री बनाइएको थियो । त्यसैगरी प्रदेश १ मा पनि तत्कालिन एमाले सचिव भीम आचार्य मुख्यमन्त्री बन्न पाएनन् । ओलीले अहिले त्यो गलत निर्णय सच्याउने प्रस्ताव नेपाललाई पठाएका छन् ।

दोस्रोे ओलीले मन्त्रीहरु फेर्ने प्रस्ताव गरेका छन् । सरकारमा राम्रो काम गरेका नेपाल निकटका मन्त्रीहरु अपमानितरुपमा हटाइएको थियो । गोकर्ण बिष्ट, लालबाबु पण्डितलाई ओलीले दण्डीत गरेर हटाएका थिए । ओलीले वर्तमान मन्त्रीपरिषद हेरफेर गर्ने प्रस्ताव पनि पठाएका छन् ।
तेस्रो ओलीले आफ्नो नीजि सचिवालय फेर्ने प्रस्ताव गरेका छन् । नीजि सचिवालय फेर्न आफु तयार रहेको प्रस्ताव नेपाललाई पठाएको स्रोतले बताएको छ । तर जवाफमा नेपालले एक ब्यक्ति एक पद, पार्टीको विधि र पद्धतिअनुसार चल्न तथा स्थायी कमिटी बैठक बोलाउन ओलीलाई जवाफ दिएको स्रोतले बताएको छ ।

तत्कालिन एमालेको महाधिबेशनदेखि नेकपा गठन हुँदासम्म ओली समुहले नेता नेपालको हुर्मत लिने काम गरे । नेपाल निकटका सिनियर नेताहरुलाई ओली समुहका जुनियर नेताको अन्डरमा राख्नेसम्मको काम विगतमा भयो । बहुमतको दम्भ देखाउँदै आएको ओली समुह यतिबेला गम्भीर अल्पमतमा परेको छ ।

बाट थप

  • आजको अमेरिकी डलर मूल्य सार्वजनिकआजको अमेरिकी डलर मूल्य सार्वजनिक
  • फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदाफाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा
  • आजको मौसम पूर्वानुमानआजको मौसम पूर्वानुमान
  • मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    समाचार
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑