• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ २४, शनिबार  | Fri, 06, Feb, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

प्रधानमन्त्री माधव नेपाल बनाउने सहमति : कस्ताे बन्दैछ २५ सदस्यीय मन्त्रिपरिष्द

April 26, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
प्रधानमन्त्री माधव नेपाल बनाउने सहमति : कस्ताे बन्दैछ २५ सदस्यीय मन्त्रिपरिष्द

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

काठमाडाैं । सरकारले गरेका प्राय ठूला निर्णय हरेक पटक ब्याक फायर हुने अवस्था उत्पन्न हुने मात्र हाेइन नेकपाका लागि समेत प्रतिउत्पादक हुने सल्लाह  प्रधानमन्त्री केपी ओलीलाई कसले दिएकाे थियाे हँ ? कि प्रधानमन्त्रीकै इच्छाले यस्ता अति नै विवादस्पद कामहरू भइरहेका थिए। कि यस्ता राष्ट्र नै उथलपुथल हुने अप्रिय निर्णय गराउन कुनै तत्वले प्रधानमन्त्रीओलीलाई नै चक्मा दिएर पार्टी र सरकारविरूद्ध निर्णय गराउन सफल भएकाे थियाे ? गुठी विधेयकदेखि २०७७ वैशाख ८ गतेकाे जारी भएका २ अध्यादेशले केपी ओली नेतृत्वकाे सरकार नै परिवर्तनको संघारसम्म पुर्याउने प्रमुख पात्र काे हाे ? अहिले बुद्धिजीवीहरूकाे मनमा खेल्ने गरेकाे मुख्य प्रश्न यही हाे ।

स्राेतका अनुसार, नेकपाकाे ४५ सदस्यीय स्थायी समितिकाे बैठक राखेर केपी ओली नेतृत्वकाे सरकार फाल्ने सहमतिमा प्रचण्ड, माधव कुमार नेपाल, भझलनाथ खनाल, नारायणकाजी श्रेष्ठ,  वामदेव गाैतम समूह पुगेकाे खुमलटार स्राेतले साँघु न्यूज डटकमलाई बतायाे ।

प्रचण्ड निकट स्राेतका अनुसार, चाडाेभन्दा चाडाे नेकपा स्थायी समिति बाेलाउने, प्रधानमन्त्री केपी ओलीकाे राजीनामा माग्ने, सहज रूपमा राजीनामा नदिएमा विभिन्न आरोप लगाउने, जस्मा पार्टीकाे कुरा नमानेकाे, स्वच्छन्द ढंगले सरकार चलाएकाे, पार्टीकाे सरसल्लाह बेगर नै  गुठी विधेयक, अध्यादेश  ल्याएर पार्टीकाे बद्नाम गर्ने काम सरकारले गरेकाे, पीएमका सल्लाहकारहरूबाटै पार्टी नेतृत्वप्रति विभिन्न आक्षेप लगाएर मानमर्दन गरेकाे  र पछिल्लाे पटक सांसद अपहरणसम्मकाे कार्यमा प्रधानमन्त्री निकट सांसदहरू नै प्रयाेग  जस्ता आरोप  प्रधानमन्त्री केपी ओलीमाथि लगाउने तयारी गरेकाे माधव कुमार नेपाल निकट स्राेतले बतायाे ।

नेकपाकाे ४५ सदस्यीय  स्थायी  समितिमा प्रधानमन्त्री केपी ओलीविरूद्धकाे पंक्तिमा ३२ जना रहेकाे स्थायी समितिले सहज रूपमा  प्रधानमन्त्री केपी ओलीलाई  राजीनामा दिन आग्रह गर्ने, स्थायी  समितिले गरेकाे आग्रह नमानेमा  केन्द्रीय समिति तत्काल बाेलाएर विभिन्न आक्षेप लगाएर प्रधानमन्त्री केपी ओलीलाई सरकारबाट फिर्ता बाेलाउने र पार्टी अध्यक्षबाट समेत हटाउने तयारी गरिएकाे प्रचण्ड निकट स्राेतबाट  जानकारी हुन आएकाे छ ।

माधव नेपालले मन्त्रिमण्डलकाे नामावली समेत तयार

प्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधानमन्त्री तथा शिक्षा मन्त्री नारायणकाजी श्रेष्ठ, अर्थ मन्त्री सुरेन्द्र पाण्डे, गृह मन्त्री जनार्दन शर्मा, उद्याेग मन्त्री साेमनाथ पाण्डे र पर्यटन मन्त्री भीम रावल सहित २५ सदस्यीय मन्त्रििरषद्काे नामावली समेत तयार भएकाे नारायणकाजी श्रेष्ठ निकट स्राेतले बतायाे । स्राेतका अनुसार,  प्रधानमन्त्री केपी ओली इतरकाे गठबन्धन अब  कुनै पनि हालतमा नताेडिने गरी एकताबद्ध भएकाे छ । अब मात्रै वैधानिक र प्रक्रियागत ढंगले अघि बढ्न मात्र बाँकी भएकाले अब प्रक्रिया पुर्याउनका लागि पहिलाे कदम नेकपाकाे स्थायी समिति बैठक बाेलाएर अघि बढ्ने ।

बाट थप

  • सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा
  • पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा
  • आज कति छ अमेरिकी डलरको भाउ? आज कति छ अमेरिकी डलरको भाउ?
  • भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    आजको राशिफल : माघ ७, बुधवार

    आजको राशिफल : माघ ७, बुधवार

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    समाचार
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑