• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ बैशाख ३०, मंगलबार | Tue, 13, May, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

अक्षय तृतीया पर्व जौको सातु र सर्वत खाएर मनाइँदै

२०७७ बैशाख १४, आईतबार मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
अक्षय तृतीया पर्व जौको सातु र सर्वत खाएर मनाइँदै


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

चितवन- हरेक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आइतबार जौको सातु र सर्वत दान तथा खाएर मनाइँदैछ ।
शास्त्रीय विधानअनुसार सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प गरिन्छ ।

दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ ।

पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सख्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौको सातु दान गर्ने चलन छ ।

यस दिन गरेको स्नान, दान, ध्यान र जपलगायत पुण्य कर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ । जौको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिककालदेखिको परम्परा हो ।

गर्मीबाट शरीरलाई बचाउन दुवै चिजले सहयोग गर्ने र यसबाट शक्तिसमेत प्राप्त विश्वास छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यसले सहयोग गर्ने जनाइएको छ ।

आजका दिन दान गरिने घडालाई धर्मघटादि दान पनि भनिन्छ । आज बूढाबूढीलाई छाता, लौरो र कपडाका जुत्ता दान गर्ने तथा गच्छे भए गाई, जमिन, अन्न र सुन पनि सत्पात्र ब्राह्मणलाई दान दिने चलन छ ।

सत्ययुगमा आजकै दिन आराध्यदेव महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ । यसैले विवाहका लागि आज लग्न तथा साइत हेर्नु नपर्ने मान्यता पनि छ । त्रेतायुगको प्रारम्भ पनि आजकै दिनदेखि भएको शास्त्रीय वचन छ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो । अक्षय तृतीयाकै दिन जन्मनुभएका परशुराम ऋषिको जन्मजयन्ती भने यस वर्ष शनिबार नै मनाइएको छ । अष्टचिरञ्जीवीमध्येका एक परशुराम तृतीयाका दिन बेलुकी जन्मिएको शनिबार बेलुकी तृतीया परेको समितिले जनाएको छ । परशुराम भगवान विष्णुको छैटौँ अवतारका रुपमा जन्मिएका हुन् ।

बाट थप

  • अबदेखि सीटीईभीटीमा प्रवेश परीक्षा बिना भर्ना, विद्यार्थीका लागि सहज व्यवस्था लागूअबदेखि सीटीईभीटीमा प्रवेश परीक्षा बिना भर्ना, विद्यार्थीका लागि सहज व्यवस्था लागू
  • प्रधानमन्त्रीद्दारा अन्तर-संसद सम्मेलनका सहभागीबिच भेटबार्ताप्रधानमन्त्रीद्दारा अन्तर-संसद सम्मेलनका सहभागीबिच भेटबार्ता
  • सगरमाथा संबादको पत्रकार सम्मेलनसगरमाथा संबादको पत्रकार सम्मेलन
  • बिदेशी प्रतिनिधिसँग अर्थमन्त्रीले भने- आर्थिक सुधारलाई उच्च महत्वबिदेशी प्रतिनिधिसँग अर्थमन्त्रीले भने- आर्थिक सुधारलाई उच्च महत्व
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    अबदेखि सीटीईभीटीमा प्रवेश परीक्षा बिना भर्ना, विद्यार्थीका लागि सहज व्यवस्था लागू

    अबदेखि सीटीईभीटीमा प्रवेश परीक्षा बिना भर्ना, विद्यार्थीका लागि सहज व्यवस्था लागू

    प्रधानमन्त्रीद्दारा अन्तर-संसद सम्मेलनका सहभागीबिच भेटबार्ता

    प्रधानमन्त्रीद्दारा अन्तर-संसद सम्मेलनका सहभागीबिच भेटबार्ता

    सगरमाथा संबादको पत्रकार सम्मेलन

    सगरमाथा संबादको पत्रकार सम्मेलन

    बिदेशी प्रतिनिधिसँग अर्थमन्त्रीले भने- आर्थिक सुधारलाई उच्च महत्व

    बिदेशी प्रतिनिधिसँग अर्थमन्त्रीले भने- आर्थिक सुधारलाई उच्च महत्व

    दाईजको लागि नवविबाहित दुलहीको हत्या गरिएको दावी

    दाईजको लागि नवविबाहित दुलहीको हत्या गरिएको दावी

    केसी समुहको एनआरएन कनक्लेभमा भाग नलिन श्रेष्ठ समुहको अपिल

    केसी समुहको एनआरएन कनक्लेभमा भाग नलिन श्रेष्ठ समुहको अपिल

    प्रशाशकीय अधिकृत कुटने पक्राउ, अर्का फरार

    प्रशाशकीय अधिकृत कुटने पक्राउ, अर्का फरार

    भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

    भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

    अबदेखि सीटीईभीटीमा प्रवेश परीक्षा बिना भर्ना, विद्यार्थीका लागि सहज व्यवस्था लागू

    अबदेखि सीटीईभीटीमा प्रवेश परीक्षा बिना भर्ना, विद्यार्थीका लागि सहज व्यवस्था लागू

    बिदेशी प्रतिनिधिसँग अर्थमन्त्रीले भने- आर्थिक सुधारलाई उच्च महत्व

    बिदेशी प्रतिनिधिसँग अर्थमन्त्रीले भने- आर्थिक सुधारलाई उच्च महत्व

    प्रधानमन्त्री कर्णालीको मार्सी चामाल चाखेको कुरा गर्दा संसदमा हाँसो

    प्रधानमन्त्री कर्णालीको मार्सी चामाल चाखेको कुरा गर्दा संसदमा हाँसो

    यस्ताे छ, प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नकाे जवाफ (पुर्णपाठसहित)

    यस्ताे छ, प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नकाे जवाफ (पुर्णपाठसहित)

    सरकारको प्रगतिको तथ्यांक राख्दै एमाले महासचिवले पोखे प्रचण्डसँग आक्रोश

    सरकारको प्रगतिको तथ्यांक राख्दै एमाले महासचिवले पोखे प्रचण्डसँग आक्रोश

    नेकपा (एमाले) भरतपुर महानगरपालिका वडा नं. १४ को वडा कमिटी अधिवेशन सम्पन्न, जनार्दन अधिकारी अध्यक्षमा सर्वसम्मत

    नेकपा (एमाले) भरतपुर महानगरपालिका वडा नं. १४ को वडा कमिटी अधिवेशन सम्पन्न, जनार्दन अधिकारी अध्यक्षमा सर्वसम्मत

    एकैदिन ३६ सय बढयो सुनको मुल्य

    एकैदिन ३६ सय बढयो सुनको मुल्य

    त्रिबीको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट आजवाट अनलाइनवाट लिन सकिने

    त्रिबीको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट आजवाट अनलाइनवाट लिन सकिने

    “जाने हैन त…?” को क्रेज: सडकदेखि फेसबुकसम्म सोधिन्छ एउटै प्रश्न!

    “जाने हैन त…?” को क्रेज: सडकदेखि फेसबुकसम्म सोधिन्छ एउटै प्रश्न!

    सरकार फेरबदल हल्ला मात्रः काग्रेस सभापति

    सरकार फेरबदल हल्ला मात्रः काग्रेस सभापति

    पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओली, शहरी विकास मन्त्री सिंह र महानगर प्रमुख दाहाल द्वारा संयुक्त रुपमा उद्घाटन

    पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओली, शहरी विकास मन्त्री सिंह र महानगर प्रमुख दाहाल द्वारा संयुक्त रुपमा उद्घाटन

    चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री

    चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री

    आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने

    आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने

    समाचार
    अबदेखि सीटीईभीटीमा प्रवेश परीक्षा बिना भर्ना, विद्यार्थीका लागि सहज व्यवस्था लागू

    अबदेखि सीटीईभीटीमा प्रवेश परीक्षा बिना भर्ना, विद्यार्थीका लागि सहज व्यवस्था लागू

    प्रधानमन्त्रीद्दारा अन्तर-संसद सम्मेलनका सहभागीबिच भेटबार्ता

    प्रधानमन्त्रीद्दारा अन्तर-संसद सम्मेलनका सहभागीबिच भेटबार्ता

    सगरमाथा संबादको पत्रकार सम्मेलन

    सगरमाथा संबादको पत्रकार सम्मेलन

    बिदेशी प्रतिनिधिसँग अर्थमन्त्रीले भने- आर्थिक सुधारलाई उच्च महत्व

    बिदेशी प्रतिनिधिसँग अर्थमन्त्रीले भने- आर्थिक सुधारलाई उच्च महत्व

    दाईजको लागि नवविबाहित दुलहीको हत्या गरिएको दावी

    दाईजको लागि नवविबाहित दुलहीको हत्या गरिएको दावी

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑