
काठमामण्डौ – सरकारले तेस्रो पटक थपेको ‘लकडाउन’को अवधि सोमबार सकिँदैछ । लकडाउन थप्ने या खुलाउनेबारे शुक्रबारको मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने अनुमान थियो । तर लकडाउनको बारेमा शुक्रबारको बैठकमा खास छलफल नभएको उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जानकारी दिनुभयो ।
लकडाउन थप्ने कि खुला गर्ने भन्ने विषयमा शनिबार या आइतबार बस्ने अर्को बैठकले निर्णय गर्ने उहाँले बताउनुभयो ।
केही ठाउँमा कोरोनाको जोखिम कम देखिएकाले खुकुलो पार्ने र सङ्क्रमण देखिएका र जोखिम रहेका ठाउँमा थप कडाइ गर्ने सरकारको तयारी रहेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस