चितवनको भरतपुस्थित कोरोना अस्थायी अस्पतालमा रहेका दुई कोरोना सङ्क्रमितमध्ये एक जनाको नतिजा पोजेटिभ आएको छ ।
चितवनमा रहेका दुईजना कोरोना संक्रमितमध्ये बिहीबार एकजनाको रिपोर्ट नेगेटिभ आएको थियो । उनको तेस्रो परीक्षण नतिजा पनि नेगेटिभ आएमा डिस्चार्ज गर्ने बताइएको छ ।
भरतपुर अस्पतालमा उपचार गराइरहेका आमाछोरामध्ये छोराको रिपोर्ट नेगेटिभ आए पनि आमाको कोरोना जाँच गर्दा नतिजा पोजेटिभ देखिएको हो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस