• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २६, बुधबार  | Tue, 11, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

फिर्ता भयो अध्यादेश, केपी ओली अहंकारको अबसान, ओलीको बालहठले नेकपाको छबी धुलिसात

April 24, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
फिर्ता भयो अध्यादेश, केपी ओली अहंकारको अबसान, ओलीको बालहठले नेकपाको छबी धुलिसात


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

काठमाडौं । मधेशी दल फुटाउन र आफ्नै पार्टीका दोस्रो तहका अध्यक्ष प्रचण्डलाई पाखा लगाउन खोजेका प्रधानमन्त्री केपी शर्मा ओली नराम्रोसँग असफल भएपछि भारी पश्चातापसहित अध्यादेश फिर्ता लिएका छन् ।

कारोना भाइरस तेस्रो चरणमा प्रबेश गरेर सिंगो मुलुकमा त्रासदी फैल्याइरहे पनि जनताको जीबन रक्षातिर कुनै मतलब नगरी मधेसी दलको बिभाजन गर्दै आफ्नो कुर्सीलाई सुरक्षित गर्ने षडयन्त्रमा लागेका ओलीको उक्त षडयन्त्र ४८ घण्टाभित्रै असफल बनेपछि अध्यायदेश फिर्ता मात्र बिकल्प थियो ।

मधेशी दल फुटाउन खोज्दा जुटेपछि आफ्नो षडयन्त्र नराम्रोसँग ‘ब्याकफार’ भएको ओलीले महसुस गरेका थिए । यसमा असफल भएपछि अध्यायदेशको औचित्य पुष्टि गर्न नैतिक संकटमा परेका ओलीले बिहिबार बिहानै बरिष्ठ नेता माधब नेपाललाई बालुवाटार बोलाएर आफू फसेको भन्दै यस संकटबाट उकास्न अनुनय बिनय गरेका थिए । नेता नेपालले अध्यायदेश फिर्ता गर्दा अहिलेको समस्या ‘सेटलमेन्ट’ हुने सल्लाह दिदै अर्का अध्यक्ष प्रचण्डसँग पनि सल्लाह गर्न सुझाएका थिए ।

लगत्तै बालुवाटार छिरेका प्रचण्डले पनि यही सल्लाह दिएपछि उनी अध्यायदेश फिर्ताका लागि कानुनी परामर्शमा जुटेका थिए । स्रोतका अनुसार आजको मन्त्रीपरिषदको बैठकमा ओलीको अनुहार अत्यन्तै मलिन र पश्चातापका अनगिन्ती रेखा देखिन्थ्यो । उनी राम्रोसँग बोल्न सक्ने अबस्थामा पनि थिएनन् । उनले बैठकमा आफूले पार्टी हितकै लागि कदम चालेको भन्दै आफ्नो षडयन्त्रको बचाउ गरेका थिए ।

देशी, बिदेशी शक्ति र सन्चारमाध्यमको घेराबन्दीले आफ्नो योजना असफल भएर यो स्थितिमा पुगेको ओलीले मन्त्रीपरिषदका सदस्यहरुलाई बताएका थिए । ओलीमा हेर्न लायक आत्मग्लानी र पछुतो देखिएको छ ।

प्रधानमन्त्री ओलीको हालत पत्ला भएको जानकारी पाएको शितल निबासले पनि ओलीलाई सजिलो बनाउन अध्यायदेश फिर्ताको कानुनी परामर्श गरेको थियो ।

कोरोनाको महामारीविरुद्ध लड्नुपर्ने बेलामा बालुवाटारमा बसेर मधेशी दल फुटाउने षडयन्त्रको ड्राफ्ट गर्नतिर दैनिक १८ घण्टा खटेका प्रधानमन्त्री ओलीले उल्टो राजपा र सामाजवादी पार्टीलाई एकतावद्ध बनाईदिएका छन् । ओलीको षडयन्त्रलाई चकनाचुर पार्दै अब जनता समाजवादी पार्टी नेपालको तेस्रो ठूलो राष्ट्रिय दल बन्न पुगेको छ ।

मधेशबादी दल फुट्नुको साटो जुटेपछि अध्यायदेश आफ्नो लागि गलपासो बनेको महसुस गरेका थिए ।मधेशी दलहरुको एकतापछि आफूलाई मात्र कुटिल राजनीतिक खेलाडी ठान्ने ओली मधेशबादी दलका नेताहरु राजेन्द्र महतो र उपेन्द्र यादबबाट नराम्रोसँग पराजित भएको सन्देश देशभर गएको छ। यसले ओलीलाई निकै ठूलो बेचौनी बढेको नेकपाका बरिष्ठ नेताहरुले नै बताएका छन् ।

नेता नेपालले राष्ट्रपतिमार्फत अध्यायदेश खारेज गर्दा राम्रो हुने सुझाब दिएका थिए । संविधानको धारा ११४ को उपधारा २ ख मा सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ ।

बाट थप

  • आजको अमेरिकी डलर मूल्य सार्वजनिकआजको अमेरिकी डलर मूल्य सार्वजनिक
  • फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदाफाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा
  • आजको मौसम पूर्वानुमानआजको मौसम पूर्वानुमान
  • मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    समाचार
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑