चितवन, मिति २०७८/१०/०७ गते अं.०२:३० बजेको समय देखि जिल्ला चितवन ईच्छाकामना गा.पा. ६ नारायणगढ मुग्लिन सडक खण्डको कालिखोला भन्ने स्थानमा माथीबाट सुख्खा पहिरो झरी दुबै तर्फ बाटो अवरोध भएको थियो । नारायणगढ मुग्लिङ सडक खण्डमा कालिखोला स्थित सुख्खा पहिरो गएकोमा मिति २०७८।१०।०७ गते ११:००० बजेको समयमा पहिरो पन्छाई दुईतर्फि बाटो सुचारु भएको छ । लामो समय को पर्खाई पछि पहिरो हटायर... विस्तृतमा
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९