चितवन, मिति २०७८/१०/०७ गते अं.०२:३० बजेको समय देखि जिल्ला चितवन ईच्छाकामना गा.पा. ६ नारायणगढ मुग्लिन सडक खण्डको कालिखोला भन्ने स्थानमा माथीबाट सुख्खा पहिरो झरी दुबै तर्फ बाटो अवरोध भएको थियो ।
नारायणगढ मुग्लिङ सडक खण्डमा कालिखोला स्थित सुख्खा पहिरो गएकोमा मिति २०७८।१०।०७ गते ११:००० बजेको समयमा पहिरो पन्छाई दुईतर्फि बाटो सुचारु भएको छ ।
लामो समय को पर्खाई पछि पहिरो हटायर जाम खुलाउन सकियाकोले गाडि जाम धेरै लामो सम्म भएको कारणले हतार नगरी यात्रा गर्नुहुन चितवन ट्राफिक ले सबारी चालक तथा सबारीधनि लाई अनुरोध गरेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस