भरतपुर, पछिल्लो पटक नेपाली कांग्रेस चितवनमा आन्तरिकरूपमा बढेको आरोपप्रत्यारोप पुन सतहमा नै पुग्ने गरेर छताछुल्ल भैरहदा अर्का सधै शान्त प्रभाबसाली नेता कैलाश कोइरालाले चितवन को राजनीतिलाई आफुले ध्यान वाट निहाली रहेको बताउदै अहिले कांग्रेस को छिनाझपटि हेरिराख्नु भयको कोइरालाले बताउनु भयको छ,यति मात्र होईन कोइराला द्वारा लिखित पनि पुस्तक राष्ट प्रेम को भावना ले ओतप्रोत भयका देखिन्छ यो सबै लाई आफ्नो ध्यान दृष्टि बाट अहिले देश ,दल ,राष्टिय राजनिति र राष्टिय राजनिति मा आउने संकट को बिषयमा गहिरो अनुसन्थामा भयको कोइराला बताउनु हुन्छ। कोइराला अगाडी थप्नुहुन्छ ध्यान मा वसेको देख्दा यस्तो लाक्छ अहिलेको चलिरहेको वर्तमान अबस्था भन्दा भिन्दै राजनितिक अवस्था वाट चल्ले देख्छु।
सधै शान्त प्रभाबसाली नेता कैलाश कोइरालाले चितवन को राजनीतिलाई आफुले ध्यान वाट निहाली रहेको बताउदै अहिले कांग्रेस को छिनाझपटि हेरिराख्नु भयको छ
काग्रेसको विवादको विचमा कैलास कोईरालाको भुमिका के त?
बिगतको राजनीतिक कुरा सम्झिदै कोईराला अलिक कड्केर थप्नु हुन्छ, नेपाली कांग्रेस चितवनमा अधिवेशन नै भयको होईन, माहाधिवेशन भन्दा पछाडी भएको अधिवेशन लाई अधिवेशन भनिदैन, यो त नेताहरुले आफ्नो निजि प्रयोजन को लागि खोलेको एउटा गुटहरुको विच को भागवन्डा जुन कुनै बाउको सम्पति लाई कसैलाई साक्षी राखेर अम्स बन्डा गरेर केहि समयको लागि आफ्नो नेत्रित्तो मा छ है भनेर लियको भ्रम मात्र हो। माहाधिवेशन भन्दा अगाडि अधिवेशन भएको भए सायद म कैलाश कोइरालाले नेपाली कांग्रेस चितवनमा सभापति भयर चितवनको कांग्रेसको अन्तरिक द्वोन्द लाई समाधान गरेर सबै जस यसले मात्र लिन्छ कि भन्ने डरले अधिवेशन नै रोकियो। अधिवेशन तोकियाकै मिति मा हुनु पर्छ भनेर कोइरालाले आफ्नो अडान कायम नै राखे, तर दल, बल र छल को अगाडि आखिर म एउटाको के नै लाग्न दिने थिय र अन्तेमा अधिवेशन आफ्नो समय अनिकुल सरेर नै छाडे मेरो केहि लागेन।
सायद अहिले को सभापति राजेश्वर जि सम्म अधिवेसन हुनु पर्छ भन्ने मा हुनुहुन्यो। मनग्गे रुपमा दल ,बल र छल को व्यापक प्रयोग गरिएको छ। माथिका नेता हरुले आफ्नो व्यक्तिगत गुट वनाउने नाउँमा नेपाली कांग्रेस चितवनको संगठन लाई सधै बन्धक वनायर ब्यवस्था नै बन्धक हुने अवस्था सिर्जना गरिदिए।
क्षेत्रिय प्रतिनिहरु लाई हिफ्नोटिज्म प्रयोग गरियो। यदि स्वार्थ रहित थियो भने हिफ्नोटिज्म सकारात्मक प्रभावमा रहन्छ, होईन भने नकरात्मकमा जान्छ। स्वार्थ थियो त्यसैले नकारात्मक मा गएको छ।
सर्व भंवन्तु कल्याण: सर्व संतु निरामय
सर्व भद्राणि पश्यंतु मा कश्यंद्र दुख भाग्भबेत।
भन्ने मान्नेतालाई तिलान्जलि दियर
मै खाउ मै लाऊ
सैव मरुन सज्जन हरु भनेको परिणमा को शिकार भएको नेका चितवन नेताहरुको कम्पनि को नाउमा भदै मुस्कुराउनु भयो कोइराला अन्तेमा !
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस