चितवन । ओम शान्ति एकेडेमीमा कक्षा ५ मा पढ्ने १३ वर्षीय बालक निकेश बराल हेटौंडामा भेटिएका छन् । उनी हिजोदेखि बेपत्ता भएका थिए ।
भरतपुर महानगरपालिका–१० एयरपोर्ट पछाडि रहेको ओमशान्ति एकेडेमीमा शनिवार ट्युसन पढेर फर्किने क्रममा उनी हराएका थिए ।
उनलाई फेला पारेर हेटौडा सामुदायिक प्रहरीमा राखिएको पाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी श्रीराम भण्डारीले जानकारी दिए।
पोखरा महानगरपालिका–१३ घर भएका बालक निकेश गत वर्षदेखि चितवनको गीतानगरस्थित ठूलो बुवाको घरमा बसेर ओम शान्ति एकेडेमीमा पढ्दै आएका थिए।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस