भरतपुर । भरतपुर महानगरपालिका वडा नं-१२, गोन्द्राङस्थित भित्रि सडकखण्डमा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री वृद्ध घाइते भएका छन् ।
नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट भरतपुर ९ बस्ने ७९ वर्षीय रत्नप्रसाद उप्रेती घाइते भएका हुन् ।
उनको भरतपुर अस्पतालमा उपचार भइरहेको र ठक्कर दिने मोटरसाइकलको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस