• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • शिक्षा
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०७९ चैत्र ६, सोमबार | Mon, 20, Mar, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • मनोरन्जन
  • स्वास्थ्य-जीवनशैली
  • साहित्य

मेयर दाहालको पहलमा सुरु भयो चितवनमा मोबाइलबाटै बाल्न, निभाउन मिल्ने स्मार्ट लाइट

२०७९ माघ १६, सोमबार मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
मेयर दाहालको पहलमा सुरु भयो चितवनमा मोबाइलबाटै बाल्न, निभाउन मिल्ने स्मार्ट लाइट


Author
हेल्लो चितवन अन्लाईन्
(१ महिना अघि)

चितवन, भरतपुर महानगरपालिकाको विभिन्न क्षेत्रमा स्मार्ट लाइट बल्न सुरु भएका छन्। जडान भइसकेका ठाउँमा बत्ती बल्न सुरु भए पनि केही स्थानमा जडान कार्य अन्तिम चरणमा पुगेको छ। महानगरपालिकाको ७८ किलोमिटरमा जडान गरिने यो लाइट अहिले ६३ किलोमिटरमा जडान गरिसकिएको छ । जडान सम्पन्न भएका स्थानमा बत्ती बाल्न थालिएको छ।

दुई वर्षअगाडिबाट जडान कार्य भए पनि कोभिडका कारणले छिटो हुन नसकेको जडान कार्य आउँदो चैत महिनाभित्र सकिने गरी काम भइराखेको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाको परियोजना व्यवस्थापक प्रमोद रिजालले जानकारी दिए।

१३ करोड रुपियाँको लागतमा निर्माण भइराखेको स्मार्ट लाइट भरतपुरको बाइपास सडक, पश्चिम चितवनको मुख्य सडकमा जडान गरिएको छ । स्मार्ट लाइटमध्ये आठवटा हाइमास्क लाइट छन्। ती बत्ती नारायणगढ, भरतपुर र पश्चिम चितवनको मुख्य चोकमा जडान गरिएका छन् । यी बत्तीका टावर १६ मिटर अग्लो छन्। अन्य लाइट भने सडक बत्तीका रूपमा रहेका छन्।

परियोजनाअन्तर्गत भरतपुर महानगरपालिकाको हाकिमचोक–जगतपुर, मङ्गलपुर–शुक्रनगर, चौबीसकोठी–मेघौली, पुलचोक–आँपटारी, बाइपास सडक, बसेनी चोक–लामाटोल र चौबीसकोठी–मालपोत चोकलगायत सडकमा स्मार्ट स्ट्रिट लाइट जडान कार्य भइराखेको छ भने केही स्थानमा सम्पन्न भएर बाल्न सुरु गरिएको छ। बाइपास सडकको बसपार्कदेखि विशालचोकसम्म ८० वटा पोलमा ‘क्रस आर्म’ हालेर १६० वटा बत्ती बालिएको छ । विशालचोकदेखि आँपटारी खण्डमा भने सडक विस्तारको काम नसकिएकाले ‘रोड मेडियम’ बनेको छैन ।

मेडियम बनेपछि मात्रै स्मार्ट लाइटका लागि पोल गाडिने परियोजना व्यवस्थापक रिजालले जानकारी दिए। उक्त खण्डमा १७६ वटा बत्ती जडान हुनेछन् ।

त्यस्तै चौबीसकोठीदेखि मेघौली खण्डमा पनि बत्ती जडान हुन सकेको छैन । यस खण्डमा २२२ वटा बत्ती हाल्नुपर्नेमा पुराना र होचा पोल विस्थापित नहुँदा काम अघि बढ्न सकेको छैन । उनले भने, “विद्युत् प्राधिकरणका पुराना पोलमा बत्ती जडान गर्न सक्ने अवस्था भएन, नयाँ पोल राख्नुपर्ने भएकाले केही समय ढिला भएको छ ।”

स्ट्रिट लाइटमा सडक मापदण्डअनुसार १२० वाट र ९० वाटका बत्ती हालिएको रिजालले बताए। १२० वाटका ९३७ बत्तीमध्ये ६९६ वटा बत्ती जडान गरेर सकिएको छ भने २४१ वटा बत्ती जडान गर्न बाँकी छ । त्यस्तै ९० वाटका एक हजार ३६ बत्तीमध्ये ७७२ बत्ती जडान गरिसकिएको छ भने २६४ वटा बत्ती जडान हुन बाँकी रहेको उनले जानकारी दिए। उनले भने, “स्मार्ट लाइटमा कम्युनिकेसन सिस्टम हुन्छ । हामीले विद्युत् प्राधिकरणको आईटी रुममा एउटा सर्भर राख्छौँ । त्यो सर्भरमा लाइटिङ म्यानेजमेन्ट सफ्टवेयर जडान भएको हुन्छ। सफ्टवेयरबाट लाइटहरूलाई नियन्त्रण गर्न सकिने हुन्छ।

मध्यरातमा पूरा क्षमतामा बत्ती बाल्न नपरेको अवस्थामा सफ्टवेयरबाटै बत्तीको उज्यालोपना कम गर्न पनि सकिने उनले जानकारी दिए। उनले भने, “रातिको समयमा बत्तीलाई थोरै डिम गर्दा पनि उज्यालो राम्रो आउँछ भने त्यसलाई सफ्टवेयरको मद्दतले डिम गर्न सकिन्छ। मोबाइलबाटै बत्ती बाल्ने, निभाउने वा डिम गर्न सकिने हुन्छ । सबै बत्ती जडान भइसकेपछि मात्रै सफ्टवेयरले काम गर्छ ।”

“कन्ट्रोल क्याबिनेटले बत्तीलाई सिग्नल दिन्छ । सिग्नलअनुसार बत्ती बल्ने र निभ्ने हुन्छ,” रिजालले भने, “कन्ट्रोल क्याबिनेटमा सिम कार्ड लाग्छ । सिम कार्डको फोरजी नेटवर्कबाट सिस्टमले सर्भरसम्म जानकारी आइपुग्छ। त्यसपछि आईटी सर्भरबाट मोबाइल नेटवर्क हुँदै कन्ट्रोल क्याबिनेटसम्म पुग्छ । त्यसले नै त्यहाँको बत्तीसँग कम्युनिकेसन गराउँछ।” भरतपुरको बाइपास सडकमा अहिले बत्ती बाल्न सुरु भइसकेको छ भने अन्य स्थानमा पनि काम सकिएपछि बाल्दै जाने उनले जानकारी दिए।
हामीले महानगरपालिकालाई स्मार्ट सहर निर्माण गर्ने योजनाअनुसार नै लाइटको योजना ल्याएका छौँ । अब बाँकी रहेका सडकमा पनि यस्तै लाइट जडान गरिनेछन् । विकासको नमुना सहरका रूपमा भरतपुरलाई लैजाने गरी काम गरिराखेको उनले बताइन्।

बाट थप

  • यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमायसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा
  • रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको मागरासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग
  • देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमादेशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा
  • जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बितजुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    मनहरीमा बस दुर्घटना- घाइते १४ मध्य ३ को अवस्था गम्भीर

    मनहरीमा बस दुर्घटना- घाइते १४ मध्य ३ को अवस्था गम्भीर

    दोहोरिएर राष्ट्रपति बन्ने व्यवस्थाको अन्त्य गरौं: महामन्त्री शर्मा

    दोहोरिएर राष्ट्रपति बन्ने व्यवस्थाको अन्त्य गरौं: महामन्त्री शर्मा

    अहिलेको राजनीतिको अर्को परिभाषा गुटबन्दी र जालझेल- एमाले अध्यक्ष ओली

    अहिलेको राजनीतिको अर्को परिभाषा गुटबन्दी र जालझेल- एमाले अध्यक्ष ओली

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    एजुकेशन कन्सल्टेन्सीको यस्ता हर्कतले गर्दा विद्यार्थी समाजमा लज्जित हुन बाध्य !

    एजुकेशन कन्सल्टेन्सीको यस्ता हर्कतले गर्दा विद्यार्थी समाजमा लज्जित हुन बाध्य !

    चरित्र हत्या गरेको आरोपमा करिष्माले उजुरी दिएपछि डिल्लीराम खनाल पक्राउ परे

    चरित्र हत्या गरेको आरोपमा करिष्माले उजुरी दिएपछि डिल्लीराम खनाल पक्राउ परे

    लागुऔषधसहित कालिकाबाट एक जना पक्राउ

    लागुऔषधसहित कालिकाबाट एक जना पक्राउ

    शिवरात्रिको दिन नारायणी नदीमा नुहाउँदा बेपत्ता भएका किशोरको शव फेला

    शिवरात्रिको दिन नारायणी नदीमा नुहाउँदा बेपत्ता भएका किशोरको शव फेला

    चितवन-२ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

    चितवन-२ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

    मध्यरातमा रक्सी खायर हुइकिदा नारायणी नदीको पुल छेउबाट गाडी खस्यो ।

    मध्यरातमा रक्सी खायर हुइकिदा नारायणी नदीको पुल छेउबाट गाडी खस्यो ।

    राष्ट्रपतिकाे निर्वाचन नजिकिंदै जादा रामचन्द्र पौडेलको सक्रियता बढ्यो।

    राष्ट्रपतिकाे निर्वाचन नजिकिंदै जादा रामचन्द्र पौडेलको सक्रियता बढ्यो।

    राष्ट्रपति पद पेचिलो बन्दै, उम्मेदवारीमा सहमती जुटाउन सकस

    राष्ट्रपति पद पेचिलो बन्दै, उम्मेदवारीमा सहमती जुटाउन सकस

    समाचार
    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑