काठमाडौँ, नेपाल नर्सिङ परिषदको आज सम्पन्न ३० औं लाइसेन्स परीक्षामा ७८ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन् ।
परिषदकी रजिष्टार का अनूसार परीक्षामा नर्सिङ तर्फ पाँच हजार ३९६ जना सहभागी मध्ये चार हजार २३४ जना (७८ दशमलब ४६ ) पास भएको जानकारी दिनुभयो ।
मिडवाइफ तर्फ ६ जना सहभागी भएकोमा ३ जना अथात् ५० प्रतिशत उत्तीर्ण भएका छन् ।
परिषदले चार चार महिनाको अन्तरमा बर्षमा तीन पटक लाइसेन्स परीक्षा लिने गरेको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस