• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २३, मंगलबार  | Tue, 09, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

धर्म, राजनीति र इतिहास

May 8, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : २ मिनेट
धर्म, राजनीति र इतिहास


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

चितवन, वैशाख । इटालीकाे राजधानी राेम प्राचीन राेम साम्रराज्यका रूपमा परिचित थियाे । जसले पुरै युराेपभरि हरेक चिजमा प्रभुत्व राख्दथ्याे । राेम साम्रराज्यले पुरै युराेप, अफ्रिका हुँदै एसियाली देशमाथि पनि प्रभाव पारेकाे थियाे । राेम साम्रराज्यले जेरुसलेममाथि कब्जा गरेर इजरायलबाट यहुदीहरुलाई लखेटेपछि इसाई धर्मकाे प्रादुर्भाव भयाे । त्यसपछि राेमन सम्राट कन्सनटाइनले इसाई धर्मलाई देशकाे अाधिकारिक धर्म घाेषणा गरे । प्राचीन राेम साम्रराज्यकाे उदय नै इसाई धर्मकाे प्रचारकाे लागि भएकाे थियाे । इसाई धर्मलाई राष्ट्रिय धर्म घाेषणा गरेपछि यसकाे स्वर्णयुग सुरु भयाे ।

प्राचीन राेम सुरुमा गणराज्यकाे रूपमा रहेकाे थियाे । त्यसबेला राेम साम्रराज्य लिखित संविधान र कानुन अनुरुप चलेकाे थियाे । ४५ ई.पू.मा जुलियस सिजर भन्ने शासक जब सत्तामा अाए उनले सम्पूर्ण अधिकार हातमा लिएर अाफैँलाई तानाशाह घाेषणा गरे । त्यतिखेर इसाईले धर्मले समाजका सबै क्षेत्रमा प्रभाव छाेड्न सफल भइसकेकाे थियाे । विश्वास, नैतिकता तथा सामाजिक विकासकाे गति सबलाई इसाई धर्मले गाँजेकाे थियाे भने बिस्तारै राजनीतिक व्यवस्था पनि इसाई धर्मबाट प्रभावित हुन थाल्याे । पछि एकातिर धर्मकै अाडमा तानाशाहहरुलाई जनता कँज्याउन सजिले भयाे भने अर्काेतिर धर्मगुरुहरुकाे प्रभाव बिस्तारका कारण राजाहरु डराउन थाले । त्यसपछि धर्म र धर्माबलम्बीमाथि दमन र अत्याचार सुरु भयाे । जसका कारण सङ्घर्षहरु बढ्न थाले । अान्तरिक सङ्घर्षका साथै बाहिरिया घुसपैठ पनि बढ्न थाल्याे ।

धर्ममाथिकाे अत्याचारपछि महामारीकाे सामना गर्नुपर्याे पर्याे । ईस्वीकाे ६५ मा राेममा भयानक प्लेगकाे महामारी फैलियाे । अभिलेख अनुसार ३०००० मानिसकाे मृत्यु भयाे । त्यस्तै ईस्वी १६४-१८० सम्म एन्टाेलियन महामारी फैलियाे । यसमा दैनिक २००० मानिसकाे मृत्यु हुन्थ्याे । याे क्रम १६ वर्षसम्म जारी रह्याे । यसबाट सम्राट मार्कस अाेरेलियस पनि बच्न सकेनन् । त्यस्तै ईसाकाे २५०-२६० सम्म साइप्रियन प्लेग फैलियाे । यसले दैनिक ५००० हजार मानिसकाे ज्यान लियाे । याे विनाशकारी प्लेग २० वर्षसम्म जारी रह्याे ।

भनिन्छ यसबाट जम्मा २५ मिलियन मानिसकाे ज्यान गयाे । ईस्वीकाे ७ अाैँ शताब्दीमा जस्टिनियस प्लेगकाे प्रकाेप पाँच पटकसम्म रह्याे । जसमा युराेपकाे कुल जनसङ्ख्या ४० मिलियनबाट घटेर २७ मिलियन रहन पुग्याे । अनुमान अनुसार त्यस प्लेगबाट विश्वभर १०० मिलियन जति मान्छेकाे ज्यान गयाे । त्यहाँका मानिसमा ईसाइ धर्मप्रति यति ठुलाे अास्था र विश्वास थियाे कि त्यहाँका शासकले धर्म र संस्कृतिमाथि प्रहार गर्न थालेपछि त्यसले महामारीकाे रूप लिन्छ भन्ने उनीहरु ठानदथे । जसले गर्दा प्राचीन राेमकाे इतिहास नै समाप्त भएर गयाे। जसकाे वास्तुकला, भाषा साहित्य प्राचीन राेम सभ्यताबाट सुरु भएर युराेप हुँदै एसियाका मुलुकसम्म फैलिएकाे थियाे ।

अज विश्व काेराेनाकाे प्रकाेपले अाक्रान्त छ । चीनबाट सुरु भएकाे काेराेनाले सुरुमा इटालीमा बढी क्षति पुर्याएकाे कुरा सञ्चार माध्यममा अाएका हुन् । केही दिन पहिले इटालीमा सबैभन्दा बढी मानिसकाे मृत्यु भएकाे समाचार थियाे पछि अमेरिकामा सर्याे र अहिले एसियाली मुलुकतिर काेराेनाकाे महामारी बढी फैलिँदै गएकाे छ । प्राचीन राेमसँग पाठ सिकेर हामीले अाफ्नाे कला, धर्म, संस्कृति, माैलिकताकाे जगेर्ना गर्नु पर्दछ । अफ्ठ्याराेमा शासककाे सत्बुद्धि पलाअाेस् । निराेझैँ नेपाली शासकले पनि विपत्तिमा बाँसुरी नबजाऊन् । राेमकाे हबीगत नेपालले भाेग्नु नपराेस् । त्यसैले हामीसँग भएका त्यस्ता पाैराणिक चिजहरु जसले समग्र विश्वलाई मार्गदर्शन दिन सक्छन् । तिनीहरुकाे मूल्यवत्ता पहिचान गर्न ढिलाे नगराैँ । करिब ५००० वर्षअघि वेदव्यासले पृथ्वीकाे बारेमा गरेका विभिन्न अाश्चर्यजनक भविष्यवाणीहरु जुन भागवतमा लेखिएका छन् :

“कलियुगमा धन मात्र मानिसकाे उचित जन्म, असल व्यवहार र गुणकाे अाधार मानिने छ, कानुन र न्याय मानिसकाे शक्तिकाे अाधारमा लागु हुने छ ।”
“पुरुष र महिला केवल सतही अाकर्षणका कारणले मात्र मिलेर बस्नेछन् पुरुषत्व केवल शारीरिक खरणचका अाधारमा मात्र मापन गरिने छ ।”
“जाे धेरै शब्दहरुमा खेल्न सक्छ र गफ हान्न सक्छ ऊ नै सबैभन्दा विद्वान् ठहरिने छ, धर्मकाे सिद्धान्त प्रतिष्ठासँग मात्र जाेडिने छ ।”
“पृथ्वी यसरी भ्रष्टहरुले भरिने छ । तब ती व्यक्तिहरुमध्ये जिले अाफूलाई शक्तिशाली देखाउन सक्छ, उसले राजनीतिक शक्ति प्राप्त गर्ने छ र अत्यधिक कर, अनिकाल अादिका कारण मनिसहरुकाे अापसि झैझगडा र काटमारका कारण मृत्य हुने छ ।”
“धर्म-संस्कृतिकाे नाममा संस्कार नभएका मानिस नै अगुवा भएर उच्च अासनबाट प्रवचन दिने छन् ।”
“मालिककाे सम्पत्ति सिद्धिएपछि सेवकले छाेड्ने छन् र सेवक अशक्त भएपछि मालिकले परित्याग गर्ने छन् ।”
” सहरमा चाेर र फटाहहरुकाे बिगबिगी बढ्ने छ र वेद नास्तिकहरुकाे गलत व्याख्याले भरिने छ ।”
“शासकले बिस्तारै जनता भष्म पार्ने छन् र पण्डित तथा बुद्धिजीविहरु पेट तथा जनेन्द्रियका भक्त हुने छन् ।”
त्यसैले हाम्रा वेदहरु विज्ञानसम्मत् छन् । अब परिवर्तन नयाँ शिराबाट हुन जरुरी छ । नेपालले नयाँ किसिमकाे परिवर्तन खाेजिराखेकाे छ । दार्शनिक बाजाका अनुसार- “परिवर्तन अाउने जाने क्रियाबाट मात्र सम्भव छ ।” हिजाेकाे शैलीकाे क्रान्ति समाप्त भइसक्याे । जेकमिन क्लब नाम दिइएकाे फ्रान्सेली राज्य क्रान्ति त्यस्ताे किसिमकाे क्रान्तिकाे अाधार भएकाे छ । नेपालमा पनि परिवर्तन सम्भव छ तर मुख्य कुरा राजनीति हाे । कुनै एउटा पार्टीकाे नेता समातेर गुटमा लाग्नु मात्र राजनीति हाेइन; तपाईं जुन ठाउँमा हुनुहुन्छ त्यहीँबाट गरिने अर्थपूर्ण हस्तक्षेप नै राजनीति हाे ।

लेखक :- कैलाश कोइराला, नेपाली काङ्ग्रेस चितवन जिल्ला उपसभापति हुनुहुन्छ।

 

बाट थप

  • देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेतदेउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत
  • राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दरराष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर
  • ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्युढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
  • देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावनादेशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    आज सोमबार तपाईंको राशिफल : कसको दिन बन्छ शुभ ?

    आज सोमबार तपाईंको राशिफल : कसको दिन बन्छ शुभ ?

    अंशु हत्या प्रकरणमा छिमेकी पक्राउ, प्रहरी सोधपुछमा

    अंशु हत्या प्रकरणमा छिमेकी पक्राउ, प्रहरी सोधपुछमा

    आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

    आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

    क्यानडामा ७ म्याग्निच्युडको भूकम्प

    क्यानडामा ७ म्याग्निच्युडको भूकम्प

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    समाचार
    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    आज सोमबार तपाईंको राशिफल : कसको दिन बन्छ शुभ ?

    आज सोमबार तपाईंको राशिफल : कसको दिन बन्छ शुभ ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑