• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २३, मंगलबार  | Tue, 09, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

द्व’न्द्वकालिन मु’द्दा ब्युताए भयानक गृहयु’द्धमा जान्छ : किरण

May 7, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
द्व’न्द्वकालिन मु’द्दा ब्युताए भयानक गृहयु’द्धमा जान्छ : किरण


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

बिदेशमा अलपत्र नेपालीकाे उद्दार राहत तथा जनस्वास्थ्यमा खेलवाड नगर्न चेतावनी

नेकपा क्रा’न्तिकारी माओवादीका महासचिव माेहन वैद्य किरणले द्व’न्द्वकालिन मु’द्दा काे बारेमा सर्वोच्च अदालकाे फैसला प्र’तिगमनकारी कदम भएकाे भन्दै आ’क्राेस ब्यक्त गरेका छन ।

ओली सरकारले कोरोना भाइरस (कोभिड–१९)को महामारीको प्रभावकारी रुपले सामना गर्ने क्रममा सरकारले उच्च जिम्मेवारीबोधका साथ पहल गर्न सकिरहेको अवस्था छैन भने अर्कोतिर सरकारको यो असफलतालाई ढाकछोप गर्न अहिले यति ग’म्भीर विप’दको बेला जनयु’द्धकालीन मु’द्दाहरूबारे पनि सरकार र सरकार सञ्चालन गर्ने पार्टीका विभिन्न तहबाट गै’रजिम्मेवारीपूर्ण अभिव्यक्तिहरु सार्वजनिक भइरहेको सन्दर्भमा नेकपा (क्रा’न्तिकारी माओवादी)का महासचिव किरणले एक प्रेसवक्तव्य मार्फत् सरकारको कडा वि’रोध तथा खबरदारी सहित गम्भीर रूपमा ध्यानाकर्षण गराउँदै तिनको समाधानका लागि विशेष जोड दिन सरकारसँग जोडदार माग गरेका छन् ।

                                                                                 प्रेस–वक्तव्यकाे पुर्ण पाठ

यो बेला विश्वव्यापी रूपमा कोरोना भाइरस (कोभिड–१९)को महामारी निकै तीव्र वेगमा फैलिएको छ । अब समूह वा समुदायगत रूपमा पनि यो महामारी सङ्क्रमित बन्दै गएको छ । यो गम्भीर चिन्ताको विषय हो । कोरोना भाइरसको सामना गर्ने क्रममा सरकारले जुन स्तरमा गम्भीर बन्दै उच्च जिम्मेवारीबोधका साथ पहल गर्नु पर्ने हो त्यसो हुन सकिरहेको देखिदैन । साथै, यति गम्भीर विपदाको बेला जनयु’द्धकालीन मुद्दाहरूबारे पनि विभिन्न तहबाट गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति सार्वजनिक भइरहेका छन् । तसर्थ, यी विषयहरूबारे हाम्रो पार्टी यस प्रेसवक्तव्य मार्फत् निम्न अनुसार सरकारको कडा वि’रोध तथा खबरदारी सहित गम्भीर रूपमा ध्यानाकर्षण गराउँदै तिनको समाधानका लागि विशेष जोड दिन चाहन्छ ।

१. दैनिक परिश्रम गरी जीवन निर्वाह गर्दै आएका मजदुर, सर्वसाधारण जनता र अतिविपन्न गरीबहरूका साथै रोजगारी विहीनहरूका लागि साँझ विहानको छाक टार्न अति कठिन हुँदै गएको छ । कतिपय ठाउँहरूमा गम्भीर प्रकारको लापर्बाही गरी कुहे सडेको खाद्यान्न वितरण गरिएको कुरा पनि प्रकाशमा आएको छ । उपयुक्त ढङ्गले राहत वितरण हुन र प्राप्त गर्न नसक्दा मजदुरहरू बि’चल्लीमा पर्दै आएका छन् । यसबारे सरकारले हददर्जाको उपेक्षा गर्दै र गैरजिम्मेवारीपन देखाउँदै आएको छ । अब यस प्रकारको स्थिति नदोहोरिने गरी मजदुर, सर्वसाधारण विपन्न जनता र बेरोजगारहरूको दैनिक जीवन निर्वाहका लागि अविलम्ब सरल तथा सहज रूपमा राहत वितरणका साथै बेरोजगारी भत्ताको समेत उपयुक्त व्यवस्था मिलाइयोस् ।

२. कोरोना भाइरसको सामना गर्ने क्रममा एकातिर सङ्क्रमितहरूको परीक्षणका लागि किटको अभाव निकै खट्किदै गएको छ भने अर्कोतिर आरडिटी विधिद्वारा गरिने परीक्षणले उपयुक्त रूपमा कामगर्न नसकिरहेको कुरा सार्वजनिक भइरहेको छ । जनस्वास्थ्य सम्बन्धी सामग्रीहरूको समयमै व्यवस्थापन गर्ने काममा सरकारले अत्यन्तै लापर्बाही गरेको छ । यस स्थितिमा सङ्क्रमितहरूको समयमै परीक्षण गर्ने र सबै ठाउँमा पिसिआर विधिलाई उपयोगमा ल्याउने व्यवस्था मिलाइयोस् ।

३. विदेशमा बिचल्लीमा परेका नेपालीहरूको अवस्थाप्रति सरकार आवश्यकता अनुरूप चिन्तित तथा गम्भीर बनेको देखिदैन । अहिलेको महाविपदाको स्थितिमा समस्यालाई गम्भीरतापूर्वक ग्रहण गर्न र समाधान निकाल्न नितान्त जरूरी भएको छ । अतः रोजगारीका लागि विदेशमा गई बिचल्लीमा परेका नेपालीहरूको आवश्यक उद्धार, राहत र व्यवस्थापन गर्न सम्बन्धित देशसित अविलम्ब संपर्क तथा पहल गरियोस् । विदेशमा रोजगारविहीन भई बिचल्लीमा परी स्वदेश फर्कन चाहने नेपालीहरूका लागि सरकारद्वारा नेपालमा ल्याई क्वारेन्टाइनमा राख्ने र रोजगारी तथा राहत प्रदान गर्ने व्यवस्था मिलाइयोस् । साथै, श्रमव्यापारद्वारा रेमिट्यान्स प्राप्तगर्ने लोभमा नपरी नेपालमा सचेत तथा योजनाबद्ध रूपमा रोजगारीको सिर्जना गर्ने र सो नहुँदासम्म अविलम्ब बेरोजगार भत्ता दिने व्यवस्था समेत मिलाइयोस् ।

४. नेपाल–भारत सीमा क्षेत्रमा कैयौं नेपालीहरू अलपत्र पारिएका छन् भन्ने समाचार प्रकाशमा आइरहेका छन् । तसर्थ, अविलम्ब ती नेपालीहरूलाई नेपालमा ल्याउने, स्वास्थ्य जाँच गरी उनीहरूलाई क्वारेन्टाइनमा राख्ने र आवश्यक प्रबन्ध मिलाई आआफ्ना घरमा पठाउने व्यवस्था गरियोस् ।

५. लकडाउनको कार्यान्वयन व्यवस्थित तथा प्रभावकारी रूपमा हुन सकिरहेको छैन । एकातिर अति जरूरी तथा आवश्यक काम परेको बेला सर्वसाधारण जनताका लागि समुचित पासको व्यवस्था नमिलाई दुःखसास्ती दिने र अर्कोतिर सोर्सफोर्स हुनेहरूका लागि सजिलैसित आवतजावतको व्यवस्था मिलाउने जस्ता भेदभावपूर्ण व्यवहार हुँदै आएका छन् । तसर्थ, हाम्रो पार्टी व्यवस्थित तथा प्रभावकारी रूपमा लकडाउनको कार्यान्वयन गर्न र अतिजरूरी काममा आवश्यक प्रक्रिया मिलाई आवतजावत गर्ने सर्वसाधारण जनतालाई दुःखसास्ती नदिन र भेदभावपूर्ण व्यवहार नगर्न जोडदार माग गर्दछ ।

६. जनयु’द्धकालीन मु’द्दाहरूलाई विस्तृत शान्ति संझौता अनुरूप खारेजी र बाँकी रहेका मु’द्दाहरूलाई सत्यनिरूपण तथा मेलमिलाप आयोग मार्फत् मेलमिलापको व्यवस्था गर्नु पर्नेमा अझै पनि सो काम गरिएको छैन । साथै, यस सन्दर्भमा राज्यद्वारा गरिएका कतिपय पहल र विस्तृत शान्तिसंझौताको भावना समेतलाई सर्वोच्च अदालतद्वारा उल्ट्याउने काम समेत हुँदै आएको छ । पटक पटक बनेका सरकारद्वारा आवश्यक कानुनको व्यवस्था गरी सत्यनिरूपण तथा मेलमिलाप आयोगलाई क्रियाशील बनाउनु पर्नेमा सो काम पनि गरिएको छैन । अतः आवश्यक कानुनको व्यवस्था गरी विस्तृत शान्तिसंझौताको भावना अनुरूप सत्यनिरूपण तथा मेलमिलाप आयोग मार्फत् जनयु’द्धकालीन मुद्दाहरूबारे मेलमिलापपूर्ण व्यवस्थापन गरियोस् भनी हाम्रो पार्टी सरकारसित जोडदार माग गर्दछ ।
मिति बैशाख २५, २०७७
किरण
महासचिव
नेकपा (क्रा’न्तिकारी माओवादी)

बाट थप

  • उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टिउत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि
  • मौसम मुख्यतया सफा रहनेमौसम मुख्यतया सफा रहने
  • एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्तएनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त
  • गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउगत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    समाचार
    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑