• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २३, मंगलबार  | Tue, 09, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

भरतपुर कोरोना अस्पतालमा जुत्ता चप्पल बाटा र बाल्टिन खरिद खर्च ११ लाख !

May 6, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ४ मिनेट
भरतपुर कोरोना अस्पतालमा जुत्ता चप्पल बाटा र बाल्टिन खरिद खर्च ११ लाख !


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

वैशाख, चितवन ।  चोरी र अनियमितताको विषयमा विवादमा तानिएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा ११ लाख रुपैयाँको जुत्ता (बुट), चप्पल खरिद गरिएको विवरण सार्वजानिक गरिएको छ ।

कोरोना अस्पतालबाट भरतपुर अस्पतालमा बुझाइएको सामानको विवरणमा खरिद गरिएको भनिएको छ तर सामानको विवरण उल्लेख छैन । वाग्मती प्रदेश सरकारको सशर्त अनुदानमा प्राप्त एक करोड र भरतपुर महानगरपालिकाको ६ लाख ५० हजार गरी १ करोड ६ लाख ५० हजार रुपैयाँ अस्पतालमा खर्च भएको आर्थिक विवरणमा उल्लेख छ ।

भरतपुर कोरोना नियन्त्रण कार्यदलमार्फत सार्वजानिक गरिएको विवरणमा कार्यालय सञ्चालन तथा व्यवस्थापन खर्च अन्तर्गत ११ लाख ८६ हजार ८ सय २३ रुपैयाँ बराबरको जुत्ता(बुट),चप्पल, बाटा, बाल्टीन र स्टेशनरी सामान खरिद गरिएको देखिएको छ ।

१४ लाख ५० हजार रुपैयाँ बराबरको बजेट शिलिङ राखिएको कार्यालय सञ्चालन तथा व्यवस्थापन शीर्षकबाट यो रकम विभिन्न सप्लायर्सलाई भुक्तानी गरिएको विवरणमा उल्लेख छ ।

कोरोना अस्पतालबाट भरतपुर अस्पतालले सामाग्री बुझेको विवरणमा यो शीर्षक अन्तर्गत २८ वटा प्लाष्टिकका बाटा, २० वटा प्लाष्टिकका बाल्टी र ७ वटा जग किनेको विवरण छ ।

५० जोर चप्पल बुझेको विवरण छ तर,जुत्ता(बुट) खरिद गरिएको विवरण कहीँ कतै भेटिएको छैन । कोरोना अस्पतालबाट भरतपुर अस्पताललाई सामानको विवरण बुझाएको विवरणमा जुत्ता(बुट) खरिद भएको,प्रयोग गरिएको वा मौज्दात रहेको भन्ने कुनै विवरण छैन ।

भरतपुर कोरोना विशेष अस्पताल सञ्चालनका लागि बनाइएको ‘भरतपुर कोरोना नियन्त्रण कार्यदल’ले विज्ञप्तिमार्फत खर्च अनुमोदन गरेको जानकारी गराएपनि कार्यदलका सदस्यहरुले आफूहरुलाई जानकारी नभएको बताउँदै आएका छन् ।

अस्पतला सञ्चालन तथा व्यवस्थापनका लागि वाग्मती प्रदेश सरकारबाट चैत २० गते आएको शशर्त अनुदानको एक करोड रुपैयाँ रकम कोरोना अस्पतालको खातामा नै पठाइएको थियो ।

अस्पतालले दिएको विवरणअनुसार वैशाख १४ गतेसम्म ७४ लाख ४४ हजार ९९ रकम भुक्तानी भएको देखिएको छ । करेन्टीन खर्च ६ लाख ५७ हजार ५ सय, ट्वाइलेट बाथरुम पार्टेसन गर्दाको २५ लाख ४४ हजार ५ सय ४८, एयर कण्डिसनको ६ लाख २५ हजार, कर्मचारी पारिश्रमिक बापत १३ लाख ७७ हजार ५ सय ८० रकम गरी जम्मा ५२ लाख ४६ हजार २८ रकम भुक्तान गर्न बाँकी छ ।

अस्पतालले पीपीई र एन ९५ मास्कमा मात्रै भ्याटसहित करिब ३४ लाख खर्च गरेको देखाइएको छ । अस्पतालले दिएको जानकारीअनुसार अहिलेसम्म कार्यालय सञ्चालनमा ११ लाख ८६ हजार, औषधि खरिद मेसिनरी औजारमा सबैभन्दा धेरै ५२ लाख २८ हजार २ सय १० खर्च भएको छ । तर, ५२ लाख २८ हजारमध्ये करिब १८ लाखको हिसाब अस्पतालले देखाएको छैन ।

नेपाली कांग्रेस चितवनले सर्वपक्षीय अधिकार सम्पन्न छानविन समिति गठन गरी अस्पतालमा अहिलेसम्म भएका आर्थिक गतिविधिहरूको विवरण सार्वजनिक गर्न माग गरेको छ ।

कोरोना नियन्त्रण कार्यदलको बैठकले घटनाबारे छानबिन गर्न चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

राजनीतिक हिसाबले वक्तब्य तथा टिकाटिप्पणी र सूचनाहरू सार्वजनिक भइरहेको भन्दै छानविन संयोजक पदमा रही काम गर्न आफू असमर्थ रहेको पौडेलले बताएका छन् ।

कोरोना सङ्क्रमितको उपचारका लागि भरतपुर महानगरपालिकाले बनाएको भरतपुर कोरोना विशेष अस्पतालका सामान राति कर्मचारीहरूले पोको पारेर लगेको भिडियो सार्वजनिक भएको थियो ।

कर्मचारीहरूले सामान चोरी गरेको भनेर समाचार सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । @उज्यालो

बाट थप

  • मौसम मुख्यतया सफा रहनेमौसम मुख्यतया सफा रहने
  • एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्तएनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त
  • गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउगत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ
  • आज अमेरिकी डलरको भाउ बढ्योआज अमेरिकी डलरको भाउ बढ्यो
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    समाचार
    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑