• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०८० आश्विन ७, आईतबार | Sun, 24, Sep, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

पानीजहाजको टुंगो छैन, पानी जहाज कार्यालयले डेढ करोडको गाडी किन्दै !

२०७७ बैशाख २४, बुधबार मा प्रकाशित अनुमानित पढ्ने समय : ११ मिनेट
पानीजहाजको टुंगो छैन, पानी जहाज कार्यालयले डेढ करोडको गाडी किन्दै !

Author
हेल्लो चितवन अन्लाईन्
(३ साल अघि)

काठमाडौं : देश कोरोनाको संकटसँग लडिरहेका बेला एक वर्षअघि स्थापना भएको नेपाल पानी जहाज कार्यालयले डेढ करोड रुपैयाँ पर्ने गाडी किन्‍ने भएको छ। २०७५ फागुनमा ललितपुरको एकान्तकुनामा १६ जना कर्मचारीको दरबन्दी सहित स्थापना भएको पानी जहाज कार्यालयले कोरोना संकटको बेलामा एक करोड ४३ लाख ९८ गाडी किन्‍ने प्रक्रिया अन्तिम अवस्थामा पुर्‍याएको हो। यो कार्यालयले गाडी किन्‍नका लागि आह्वान गरिएको बोलपत्र स्वीकृत गर्ने आशयको सूचना बुधबार प्रकाशित गरेको छ।

ई-बिडिङबाट गरिएको गाडी किन्‍न गरिएको बोलपत्रमा नयाँ नैकपास्थित सिप्रदी ट्रेडिङ लिमिटेडले उक्त गाडी किन्‍ने ठेक्का पाएको छ । यो कार्यालयले २०७६ फागुन ८ गते महँगो मूल्यको सुविधायुक्त चार पांग्रे गाडी किन्‍नका लागि बोलपत्र आह्वान गरेको थियो ।कार्यालयले सार्वजनिक खरिद एन २०६३ को दफा २७ को उपदफा २ अनुसार तथा सार्वजनिक खरिद एन २०६३ कझ दफा ४७ अनुसार गाडी खरिद गरिएको जनाएको छ। कोभिड-१९ को संकट बढेपछि अर्थ मन्त्रालयले २०७६ चैत २० गते सवारीसाधन सहितका वस्तु तथा अन्य सामान खरिद नगर्ने गरी बजेट रोक्का गरेको थियो।

पानी जहाज कार्यालयले यो गाडी किन्‍ने टेण्डर २०७६ फागुनमै गरेको थियो। नेपालका कर्णाली, नारायणी र सप्तकोशीसहितका नदीमा पानीजहाज चलाउन सकिने भन्दै २०७५ फागुनमा पानी जहाज कार्यालयको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।तर कार्यालय खुलेको दुई वर्ष बितिसक्दा पनि पानी जहाजको अझै टुंगो छैन। नारायणी नदीमा चलाउने गरी निजीक्षेत्रले क्रुज सिप बनाइसकेको छ। तर सरकारी तवरबाट ठोस पहल भएको छैन। सप्तकोशीको केही खण्डमा मोटरबोट चलाइएको छ। तर त्यो पनि पटक पटक बन्द हुने गरेको छ।

भारतले आफ्नो सीमाभित्रमा एक वर्षमा पूर्वाधार बनाउने भन्दै नेपालले त्यही अनुसार पानीजहाज चलाउने योजना बनाएको थियो। गंगा नदीबाट नारायणी हुँदै नेपालसम्म आउने गरी पानीजहाज चलाउने तयारी गरिएको थियो। पानीजहाजलाई नारायणी नदीको दासढुंगासम्म ल्याउन सकिने अध्ययन टोलीले बताएको थियो। तर अहिलेसम्म यसको प्रक्रियाबारे केही जानकारी सरकारले दिएको छैन। ३ मिटर गहिराई र ६० मिटर चौडाईको नदीमा १५ सय मेट्रिक टन भारवहन क्षमताका पानीजहाज चलाउन सकिने बताइएको थियो।

पाँच सय टन क्षमताका पानीजहाज नेपाल आउनसक्ने अनुमान गरिएको थियो। पहिलो पटक प्रधानमन्त्री हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय झण्डासहितको पानीजहाज महासागरमा चलाउने बताएका थिए। त्यसपछि दोस्रो पटक प्रधानमन्त्री भएपछि उनले २०७५ मै पानी जहाज चलाउने बताएका थिए। ‌ओलीले पानी जहाज र रेल दुवै सञ्‍चालन गर्ने बताए पनि अझै यी दुई कुराको ठोस कार्यान्वयन हुन सकेको छैन।

बाट थप

  • घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?
  • अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारीअक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी
  • महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोगमहिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग
  • भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणाभारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी

    महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

    भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा

    सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति महामन्त्री गगन थापा द्वारा असन्तुष्टि व्यक्त

    सरकार र शिक्षक बीचको सहमतिमा आन्दोलनरत शिक्षकहरूकै असहमति

    हेलो सरकारमा रिचार्ज कसरी गर्नेदेखि, राहदानी फाराम भर्ने, बत्ती धेरै जाने भन्नेसम्मका जिज्ञासा र गुनासा

    प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता गरेर अमेरिकाबाट चीन जाँदै

    जापानी भाषा परीक्षा पासको नक्कली कागजात बनाएको शंकामा २५ म्यानपावर कम्पनी छानबिनमा

    नारायणी पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    विशेषज्ञद्धारा लाईफलाइन हेयर ट्रान्सप्लाण्टमा कपाल तथा अनुहारको निःशुल्क परीक्षण

    क्षमता वृद्धि र सेवा सुधार गर्दै भरतपुर अस्पताल

    उपमेयर सुनिता डंगोलले मैतिदेवी मन्दिरमा पुगेर गरिन् पूजा

    महानगरको गाडी रोक्ने काम बन्द नगरे सिंहदरबारमा आगो लगाउने बालेनको धम्कि , के थियो घटना ?

    ‘नाङ्गो गाउँ’ ले दुई दिनमै कमायो १ करोड ६० लाख रुपैयाँ

    आज नारायणीमा पौडी खेल्ने क्रममा एकै घरका दुई बालकको डुबेर मृत्यु

    समाचार
    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी

    अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी

    महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

    महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

    भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा

    भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा

    सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति महामन्त्री गगन थापा द्वारा असन्तुष्टि व्यक्त

    सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति महामन्त्री गगन थापा द्वारा असन्तुष्टि व्यक्त

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑