वैशाख, काठमाडौं । नेपालमा आज (बुधबार) १७ जना नयाँ संक्रमित थपिएका छन्। १७ जना नै पर्साका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज थपिएका संक्रमितमध्ये ७ जना महिला र १० जना पुरुष भएको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।
संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् । उनीहरु २ महिनाको बच्चादेखि ६६ वर्ष उमेरका रहेको बताइएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस