• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ २४, शनिबार  | Fri, 06, Feb, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

अमेरिकामा मृत्यु हनेको संख्या ७१ हजार नाघ्यो, के छ सार्क राष्ट्रहरुको अवस्था?

May 6, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
अमेरिकामा मृत्यु हनेको संख्या ७१ हजार नाघ्यो,  के छ सार्क राष्ट्रहरुको अवस्था?

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

काठमाडौं,७ बैशाख – अमेरिकामा कोरोना भाइरसको संक्रणबाट मृत्यु हनेको संख्या ७१ हजार नाघेको छ।

नेपाली समय अनुसार बुधबार बिहान ११ बजे सम्मको तथ्यांक अनुसार अमेरिकामा ७१ हजार ७८ जनाको मृत्यु भएको छ । अमेरिकामा मंगलबार मात्र २ हजार ३ सय भन्दा बढीको मृत्यु भएको थियो।

कोरोनाका कारण धेरै मृत्यु हुने देशमा बेलायत दोस्रो नम्बरमा परेको छ। बेलायतमा २९ हजार ५ सय १ जनाको मृत्यु भइसकेको छ। इटालीमा २९ हजार ३ सय १५, स्पेनमा २५ हजार ६ सय १३, फ्रान्समा २५ हजार ५ सय ३७ जनाको मृत्यु भएको छ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभर मृत्यु हुनेको संख्या २ लाख ५७ हजार २ सय ८८ पुगेको छ। विश्वमा मंगलबार मात्र ५ हजार भन्दा बढीको मृत्यु भएको थियो।

२४ घण्टामा संसारभर संक्रमितको संख्या ८१ हजार भन्दा बढी छ। योसँगै विश्वभर संक्रमितको संख्या ३६ लाख ६३ हजार ९ सय ११ पुगेको छ।

अमेरिकामा १२ लाख ३ हजार ६ सय ७३, स्पेनमा २ लाख १९ हजार ३ सय २९, इटालीमा २ लाख १३ हजार १३, युकेमा १ लाख ९६ हजार २ सय ४०, फ्रान्समा १ लाख ७० हजार ६ सय ८७ जना संक्रमित भएका छन्।

संसारभर ११ लाख ९९ हजार ३ सय १४ जना निको भएका छन्।  अमेरिकामा १ लाख ८९ हजार ७ सय ९१, जर्मनीमा १ लाख ३५ हजार १ सय, स्पेनमा १ लाख २३ हजार ४ सय ८६, इरानमा ८० हजार ४ सय ७५, चीनमा ७८ हजार ८ सय ४७ जना निको भइसकेका छन्।

सार्क देशको अवस्था 
भारतमा मंगलबार एकै दिनमा २ हजार ९ सय ६३ जना नयाँ संक्रमित थपिएका छन् भने १ सय २७ जनाको मृत्यु भएको छ। योसँगै भारतमा संक्रमितको संख्या ४९ हजार ४ सय पुगेको छ। १ हजार ६ सय ९३ जनाको मृत्यु भएको छ। निको भएर घर फर्किनेको संख्या १४ हजार १ सय ४२ पुगेको छ।

मंगलबार पाकिस्तानमा १ हजार १ सय ८ जना संक्रमित भएका छन् भने ३८ जनाको मृत्यु भएको छ। योसँगै पाकिस्तानमा संक्रमितको संख्या २२ हजार ४९ पुगेको छ। ५ सय १४ जनाको मृत्यु भएको छ। ५ हजार ८ सय १ निको भएर घर फर्किका छन्।

बंगलादेशमा २४ घण्टामा ७ सय ८६ जना संक्रमित भएका छन् भने एक जनाको मृत्यु भएको छ। योसंँगै बंगलादेशमा संक्रमितको संख्या १० हजार ९ सय २९ पुगेको छ।
मृत्यु हुनेको संख्या १ सय ८३ पुगेको छ। १ हजार ४ सय ३ जना निको भएका छन्।

मंगलबार अफ्गानिस्तानमा ३ सय ३० संक्रमित थपिएका छन् ५ जनाको मृत्यु भएको  छ। यो सँगै अफ्गानिस्तानमा संक्रमितको संख्या ३ हजार २ सय २४ पुगेको छ। ९५ जनाको मृत्यु भएकोे छ। ४ सय २१ जना निको भएका छन्।

श्रीलंकमा मंगलबार २० जना संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ। यो सँगै संक्रमितको संख्या ७ सय ७१ पुगेको छ। ९ जनाको मृत्यु भएको छ। २ सय १३ जना निको भएर घर फर्किसकेका छन्।

माल्दिभ्समा मंगलबार ३२ जना बिरामी थपिएका छन् भने १ जनाको मृत्यु भएको छ। योसँगै  संक्रमितको संख्या ५ सय ७३ पुगेको छ। २ जनाको मृत्यु भएको छ। २० जना निको भएर घर फर्किसकेका छन्।

नेपालमा संक्रमितको संख्या ८२ पुगेको छ। २२ जना निको भएर घर फर्किसकेका छन्।

भुटानमा संक्रमितको संख्या ७ पुगेको छ। ५ जना निको भएका छन्।

बाट थप

  • सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा
  • पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा
  • आज कति छ अमेरिकी डलरको भाउ? आज कति छ अमेरिकी डलरको भाउ?
  • भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    आजको राशिफल : माघ ७, बुधवार

    आजको राशिफल : माघ ७, बुधवार

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    समाचार
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑