चितवन, वैशाख | लकडाउनका कारण रगतको अभाव भइरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियु र राष्ट्रिय युवा सङ्घ जिल्ला कमिटी चितवनले अभियानको रुपमा रक्तदान कार्यक्रम थालेका छन् ।
चितवनमा देखिएको रगत अभाब पुरा गर्ने हेतुले बिभिन्न वडाहरुमा क्रमश रक्तदान गरिराखिएको छ यस अघि २९८ पिन्ट रगत जुटाईसकिएकोम आज समेत गरी ४२२ पिन्ट पुगेको हो । आज भमपा २४ धुव्रमा पाचौं दिन १२४ जनाले रक्तदान गरेका छन् ।
यसैगरि बैशाख २५ गते रत्ननगर र २८ गते कालिका नगरपालिकाको लामा चोकमा रक्तदान गरिने भएको छ । अन्य ठाउँमा पनि कार्यक्रम गर्दै जाने नेकपा निकट युवा संघका केन्द्रिय सदस्य सन्तोष पनेरुले जानकारी दिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस