• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २३, मंगलबार  | Tue, 09, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

खुमलटारमा ‘बादल’ लागेपछि बालुवाटारमा ‘बर्षा’, प्रचण्डले ‘कुर्सी’ पाए

May 4, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : २ मिनेट
खुमलटारमा ‘बादल’ लागेपछि बालुवाटारमा ‘बर्षा’, प्रचण्डले ‘कुर्सी’ पाए

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

काठमाडौं, २० वैशाख । सत्तारुढ नेकपाको बुधबार बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा कुर्सी व्यवस्थापनको कुरा उठाएका थिए । पार्टी एकतापछि पलपल अपमानित हुनु परेको भन्दै उनले अध्यक्ष ओलीको हाराहारीमा कुर्सीको व्यवस्थापन नभएको पनि गुनासो गरेका थिए ।

शनिबारको बैठकमा उनले ओलीको हाराहारीमा बस्न पाए, तदनुरुप नै कुर्सीको व्यवस्थापन भएको तस्बिर प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको छ । तर प्रचण्ड अन्य सदस्यसँग बस्दा पनि शक्तिका हिसाबले कमजोर भएका छन् ।

लामो समयको रस्साकस्सीपछि ओलीले दाहाल-नेपाल-खनाल गठबन्धनबाट सदस्यहरु खोस्न सफल भएका छन् । अध्यादेश प्रकरणपछि पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदमा राजीनामा मागेको शक्तिशाली भैंसेपाटी गठबन्धनलाई ओलीले शनिबार अपराह्नसम्ममा भत्काएका हुन् । यसबीचमा उनले राति राति प्रधानन्यायाधीश र अख्तियार प्रमुखसम्म भेटे । संविधानका धाराहरु पल्टाए र विभिन्न कार्डहरु फ्याँके । अन्ततः उनले सचिवालय बहुमत हासिल गर्न सफल भएका छन् ।

यो अवस्थालाई ‘खुमलटारमा बादल लागेपछि बालुवाटारमा वर्षा’ भनेर सामाजिक सञ्जालमा बिम्ब प्रयोग गर्न थालिएको छ । पूर्वमाओवादी समूहका रामबहादुर थापा बादलले खुमलटार क्याम्प छाड्ने संकेत पाएपछि सत्ता शक्तिका कारण अन्य सदस्यहरुले पनि राम्रोसँग खुट्टा टेक्न सकेनन् ।

जसले गर्दा सचिवालयको आन्तरिक समीकरण रातारात बदलियो । वामदेव गौतम र गृहमन्त्री बादलले क्याम्प परिवर्तन गरेपछि विष्णु पौडेलले पनि ओलीकै पक्षमा अडान लिन थाले ।

सचिवालयमा बलियो भएपछि प्रधानमन्त्रीको तत्कालको सत्ता संकट टरेको छ । उनले अब प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्ने छैनन् । शनिबार दिनभरीमा भएका अन्य सहमतिहरुबारे स्पष्ट सूचनाहरु भने सार्वजनिक भइसकेका छैनन् ।@सोमवार

बाट थप

  • राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२
  • देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेतदेउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत
  • राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दरराष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर
  • ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्युढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    आज सोमबार तपाईंको राशिफल : कसको दिन बन्छ शुभ ?

    आज सोमबार तपाईंको राशिफल : कसको दिन बन्छ शुभ ?

    अंशु हत्या प्रकरणमा छिमेकी पक्राउ, प्रहरी सोधपुछमा

    अंशु हत्या प्रकरणमा छिमेकी पक्राउ, प्रहरी सोधपुछमा

    आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

    आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    समाचार
    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑