• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २३, मंगलबार  | Tue, 09, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई कांग्रेसले र्‍याखर्‍याख बनायो, कुनै पनि षड्यन्त्रले काम नलाग्ने

May 3, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई कांग्रेसले र्‍याखर्‍याख बनायो, कुनै पनि षड्यन्त्रले काम नलाग्ने


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

भरतपुर, चितवन। चितवनको भरतपुर कोरोना अस्पतालका स्वास्थ्य सामग्री चोरी गरेको आरोप लागेका कर्मचारीहरूलाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाउन नेपाली कांग्रेसका जनप्रतिनिधिहरूले दवाव दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृसमेत रहेकी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले तत्काल स्वास्थ्य सामग्री चोर्ने कर्मचारीहरूलाई निलम्बन गर्न माग गरेका हुन् । उनीहरूले घटनाको सत्य तथ्य छानविन गरी कारबाहीको माग पनि गरेका छन् ।

मेयर दाहाललाई भरतपुर महानगरपालिकाकी कांग्रेसबाट निर्वाचित उपमेयर पार्वती शाहसहित वडाध्यक्षहरूले बुधबार ज्ञापन पत्र बुझाएर सामान चोरी गर्ने कर्मचारीलाई निलम्बन र कारबाहीको माग गरेका हुन् ।

बुधवार महानगरका मेयर रेणु दाहाललाई भेटेर ज्ञापनपत्र बुझाउँदै उनीहरुले महानगरबाट खटिएका कर्मचारीसमेतको संलग्नतामा अस्पतालका सामग्री चोरी गरिएको गम्भीर आरोप लागेकाले तत्काल उनीहरुलाई कारबाही गर्न माग गरिएको हो ।

कांग्रेसका जनप्रतिनिधिहरूको ज्ञापन पत्र बुझ्न मेयर दाहालले आनाकानी गरेकी थिइन् । त्यपछि कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूले आगामी कार्यपालिका बैठकमा भाग नलिने चेतावनी दिएपछि मेयर दाहालले ज्ञापन पत्र बुझेकी थिइन् ।

कांग्रेसका जनप्रतिनिधिहरूले आरोपित तीन जना कर्मचारीहरूलाई निलम्बन गरी छानविन र कारवाहीको माग गरेका छन् । अन्यथा यसको सम्पूर्ण जवाफदेही मेयर दाहाल हुनुपर्ने भन्दै सचेत गराएका छन् ।

‘कार्यालयका कर्मचारीसमेतको संलग्नतामा अस्पतालबाट कोरोना उपचारका लागि आवश्यक सामग्रीहरू अपचलन (चोरी)गरी लगेको कुरा विभिन्न समाचारमाध्यम, सामाजिक सञ्जाल र अस्पतालको प्रत्यक्ष सीसीटिभी फूटेजबाट बाहिर आएको छ’, ज्ञापनपत्रमा भनिएको छ, ‘उल्लेखित कार्य गर्ने यस कार्यालयका कर्मचारीलाई यथाशीघ्र निलम्बन गरी संलग्न अन्य सहभागीसमेतलाई कारबाही गरी आवश्यक छानबिन गर्न अनुरोध गर्दछौं ।’

अस्पताललाई आर्थिक हानी पु¥याउने कार्य आर्थिक भ्रष्टाचारजन्य गम्भीर अपराध भएको उपमेयर तथा वडाध्यक्षहरूको ठहर छ । ज्ञापन पत्रमा उपमेयरसहित १३ जना वडाध्यक्ष र दुई जना कार्यपालिका सदस्यले हस्ताक्षर गरेका छन् ।

भरतपुर महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष चित्रसेन अधिकारीको नेतृत्वमा ज्ञापन पत्र बुझाइएको थियो ।

उपमेयर पार्वती शाह ठकुरी, वडा नम्बर ३ का अध्यक्ष चन्द्रमित्र पण्डित, वडा नम्बर ६ का हरिविलास कोइराला, ८ का अध्यक्ष दामोदर न्यौपाने, १४ का अध्यक्ष ओमप्रकाश पोखरेल, १५ का अध्यक्ष शम्भुबहादुर भण्डारी, १६ का अध्यक्ष अमृतराज हमाल, १७ का अध्यक्ष ललितमान तामाङ, १८ का अध्यक्ष दीपक लामा, १९ का अध्यक्ष कर्णबहादुर गुरुङ, २० का अध्यक्ष मणिलाल तामाङ, २७ का अध्यक्ष गोविन्दबहादुर तामाङ तथा कार्यपालिका सदस्यद्वय पवित्रा केसी र गीता शर्माले ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् ।

वडाध्यक्ष अधिकारीले महानगरपालिकाका कर्मचारीकै संलग्नतामा अस्पतालको सामानमा अपचलन हुनु चिन्ताको विषय भएको बताए । उनले घटना बाहिर आउँदा पनि मेयर दाहालले आँखा चिम्लिएर बस्न नहुने बताए ।

भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा विभिन्न भूमिकामा काम गर्दा फणिन्द्रप्रसाद खनाल, सञ्जय बराल र सूर्य तिवारीले स्टोरबाट सामान चोरेको आरोप लागेको छ ।
तीनै जना देखिने सीसीटिभी फूटेजमा रातको समयमा उनीहरूले स्टोरका विभिन्न सामान पोको पारेर बाहिरिएको देखिएको छ ।

तीन जनामध्ये खनाल र तिवारी भरतपुर महानगरका कर्मचारी हुन् । बराल भने भरतपुर अस्पतालमा कार्यरत छन् । स्वास्थ्य सामग्री चोरी घटनामा आरोपित तीन जना नै नेकपा निकटको कर्मचारी संगठनका हुन् ।

आरोपित तीन जनालाई मेयर दाहलले संरक्षण गर्न खोजेको आरोप छ । हेटौंडा कार्यालयबाट मंगलबार आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अस्पतालमा छापा मारेको छ ।

केन्द्र सरकारका मन्त्री र उच्च तहका कर्मचारीहरू नै स्वास्थ्य सामग्री खरिदमा मुछिएको भन्दै विरोध भइरहेका बेला भरतपुर महानगरपालिकामा पनि नेकपा सम्बद्ध कर्मचारीहरू नै कोरोनाको स्वास्थ्य सामग्री चोरी प्रकरणमा मुछिएपछि गम्भीर चिन्ता र चासो उब्जिएको छ ।

चितवन कांग्रेसले कोरोना अस्पतालका स्वास्थ्य सामग्री चोरी प्रकरणका दोषीलाई बचाउन खोज्नेहरूका विरुद्ध भण्डाफोर गर्ने जनाइ सकेको छ । नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले पनि यसअघि ज्ञापन पत्र बुझाएर कारबाहीको माग गरेका छन् । उनले कम्युनिस्टहरूले सामान चोरी गर्ने कर्मचारीहरूलाई बचाउन मेयरसहितका नेकपाका नेताहरू लागेको भन्दै आक्रोश प्रकट गरिसकेका छन् ।

बाट थप

  • मौसम मुख्यतया सफा रहनेमौसम मुख्यतया सफा रहने
  • एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्तएनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त
  • गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउगत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ
  • आज अमेरिकी डलरको भाउ बढ्योआज अमेरिकी डलरको भाउ बढ्यो
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    समाचार
    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑