• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २३, मंगलबार  | Tue, 09, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

वागमती प्रदेश प्रहरी कार्यालयका डिआईजी स्थलगत अनुगमन तथा निर्देशन गर्न चितवनमा

May 1, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ८ मिनेट
वागमती प्रदेश प्रहरी कार्यालयका डिआईजी स्थलगत अनुगमन तथा निर्देशन गर्न चितवनमा

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

चितवन, वैशाख | वागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) वसन्तकुमार लामा स्थलगत अनुगमन तथा निर्देशनका लागि फिल्डमा खटिन सुरु गरेका छन् । कोरोना कहरका विचमा प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेका लामाले भिडियो कन्र्फेरेन्सबाट मातहत प्रहरी प्रमुखहरुलाई निर्देशन गरेसगैँ वागमती प्रदेश अन्र्तगतका जिल्लाहरुमा यतिवेला लकडाउन र कोराना कहरका वस्तु स्थिती बुझन् अनुगमन तथा निर्देशनका लागि फिल्डमा खटिएका हुन् ।

सोही अभियानको क्रममा प्रदेश राजधानी मकवानपुरपछि आज चितवन जिल्ला र प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरको अनुगमन र निर्देशन गर्दै कोरोनाको रोकथाम, नियन्त्रण एवंम् उद्धार कार्यमा प्रहरीले गरेको कामको प्रशंसा गरेका छन् । प्रहरीलाई विगतमा भन्दा थप क्रियाशिल बन्न सुझाव पनि दिए ।
यस्तै समग्र चितवन प्रहरीको गतिविधि, अपराधिक अवस्था लगायत कोरोना भाईरसको संक्रमणलाई फैलन नदिन प्रहरीले गरिरहेको विविध जनमुखि गतिविधिहरुका विषयमा चितवन प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङले जानकारी गराएका थिए ।

सो अवसरमा बोल्दै डिआईजी लामाले यो विपद्को घडीमा प्रहरी अझै थप सक्षम बन्दै जनताको सेवामा अझै राम्रो बनेर उत्कृष्ट सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।
“कोरोना संक्रमणबाट बचाउने अभियान पहिलो प्रथामिकता वागमती प्रदेश प्रहरीको छ, उनले भने, अब नागरीकहरुको सुरक्षामा विशेष ध्यान दिदै कोरोना संक्रमणबाट बचाउनका लागि सक्दो पहल विशेष ध्यान दिऔँ । ”
यस्तै यो समयमा घरेलु हिंसा लगायतका अपराधिक घटना बढ्ने भन्दै कोरोना संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनलाई पूर्णरुपमा कार्यान्वन गराउनु पर्ने जोड दिए ।
साथै अपराधिक घटना रोक्दै बागमती प्रदेशलाई सुरक्षित र नमुना बनाउनका लागि विभिन्न स्थानहरुमा आवश्यकता अनुसार प्रहरी परिचालन गर्ने समेत उनले बताए ।
उनले बाहिरी स्थानबाट भित्रिने खाद्य सामग्री देखि नागरिकहरुको निगरानी र सुरक्षाको उपायहरु खोजीमा ध्यान दिन निर्देशन गरेका थिए ।
यस्तै प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर चितवनको अनुगमन गर्दै लकडाउनमा समेत सवारी चालाउने क्रम बढिरहेको भन्दै यहि मौका छोपेर मापसेका घटना समेत बढेको भन्दै यस तर्फ ध्यान दिन निर्देशन दिए ।

सो अवसरमा प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरका प्रमुख प्रकाश रानाभाट प्रदेश भरिको पछिल्लो वस्तुस्थितका बारेमा जानकारी गराएका दिए । उनले लकडाउन पूर्ण रुपमा पालाना गराउन महत्वपूर्ण भूमिका हुने भन्दै यसमा विशेष ध्यान दिन निर्देशन पनि दिए ।
अनुगमन तथा निर्देशन कार्यक्रममा वागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरिक्षक (एसपी) अरुण पौडेल, चितवन प्रहरी प्रवक्ता डिएसपी एकनारायण कोईराला, ईलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी रविन कार्की, चितवन ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्ट लगायत जिल्लाका सबै युनिटका प्रमुखहरुको सहभागी थियो ।

बाट थप

  • उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टिउत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि
  • मौसम मुख्यतया सफा रहनेमौसम मुख्यतया सफा रहने
  • एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्तएनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त
  • गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउगत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    समाचार
    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑