• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ बैशाख ३०, मंगलबार | Tue, 13, May, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

७२ घण्टे अस्पतालमा लफडा : दोषी भनिएकालाई जोगाउन बिज्ञप्तीको बर्षा

२०७७ बैशाख १७, बुधबार मा प्रकाशित अनुमानित पढ्ने समय : ११९ मिनेट
७२ घण्टे अस्पतालमा लफडा : दोषी भनिएकालाई जोगाउन बिज्ञप्तीको बर्षा


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)
http://hellochitwanonline.com/wp-content/uploads/2020/04/One-1-Case-Start-Here-Corona-Kanda-4.mp4

भरतपुर – भरतपुर कोरोना बिशेष (अस्थाई) अस्पतालका कर्मचारी नै चोरीमा भन्ने समाचार एकैछिनमा चितवनसहित संसारभर रहेका नेपालीमाझ चर्चामा रह्यो । त्यसको चर्चा सेलाउन नपाउदै लगत्तै अझ भनौं ब्याक टू ब्याक प्रमाणसहितको भिडियो सामग्री बाहिरियो । समय नै उस्तो (लकडाउनले अधिकांशलाई फुर्सद) भएर पनि होला त्यो भिडियो एकैछिनमा भाईरल बन्यो।

एउटा गितमा भनेको छ नि ‘एक कान दुई कान मैदान भैदियो ।’ हो ठ्याक्कै त्यस्तै भयो । म आँफु पत्रकार भएकाले पनि होला, यो समाचार लेखेछ कसले ? भन्ने खुल्दुली भयो । त्यो खुल्दुली पनि उत्तिखेरै समाधान भयो।

घट्नाक्रम महरा र गोकुल काण्डलाई बिर्साउने खालको
पद सानो भएर मात्रै हो । नत्र त यो सिसिटिभि फुटेजले महरा अनि गोकुल काण्डलाई पनि छायाँमा पारिदिन सक्थ्यो । त्यो ल्याकत र क्षमतासहितको थियो पत्रकारद्वारा प्रस्तुत प्रमाण । भिडियो भाईरल हुने बित्तिकै सबै सभन्दा ठूलो तनाब भरतपुर अस्पतालका केहिदिन अघि नियुक्त अध्यक्ष डा. भोजराज अधिकारीलाई भयो।

स्मरण गराउन चाहान्छु, शुद्ध खबर अनलाईनको पहिलो अन्तर्वार्तामा अध्यक्ष डा. अधिकारीले अस्थायी अस्पताल आँफुहरुकै मातहत रहेको प्रष्ट्याएका थिए । छुट्टाछुट्टै हो कि ? भन्ने भन्ने भ्रम नपाल्न पनि अपिल गरेका थिए । भरतपुर महानगरपालिका मातहतबाट स्वामित्व हस्तान्तरण समेत भईसकेको अवस्थामा नैतिकताको आधारमा पनि राम्रो–नराम्रो संपूर्णको भागिदार डा. अधिकारी हुनुपर्नेमा कसैको दुईमत नरहला ।

प्रमाण नै सार्वजनिक भईसकेपछि आरोपितहरु चुप भईहाल्ने गरि चलिआएको परम्परालाई चितवनकाले यो पटक तोडिदिए । काण्डै काण्डको जिल्ला भनेर चिनिन लागेको चितवनमा यसपटक चोर जोगाउन साधुहरु लागे भन्दै सामाजिक संजालमा राम्रै कटाक्ष समेत भइरहेका छन ।

अनुसन्धान प्रभावित पार्न बिज्ञप्तीको बर्षा
संवेदनशील क्षेत्रको बिबादास्पद भिडियोले माहोल तात्दै गएपछि शुरुमै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस चितवनले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउँदै घट्नामा संलग्नलाई कार्वाहीको माग ग¥यो । जिल्लाका सिडिओ नारायण प्रसाद भट्टराईले पनि कार्वाही गर्ने बचन दिएर पठाए ।

सिडिओले कार्वाही गर्ने बचन दिएको केहि घण्टामै कोरोना नियन्त्रण कार्यदलका सदस्य सचिव डा. भोजराज अधिकारीले आँफ्ना कर्मचारीको बचाउ गर्दै बिज्ञप्ती जारी गरे । सामान एक ठाउँबाट अर्को ठाउँ सारिएको भन्ने प्रष्टोक्ति डाक्टर साबको रह्यो ।

अडियो बिनाको भिडियो भएकाले पनि शंकाको लाभ आरोपित र ति आरोपितका तालुकदारलाई रहिरहन्छ । तर त्यो फुटेजमा फणिन्द्र प्रसाद खनाल, संजय बराल र सूर्यप्रसाद तिवारीले जुन हर्कत देखाएका छन । त्यो सोह्रै आना गलत छ । यति हुँदाहुँदै आँफ्नै बचाउको लागि महाशयहरुले जारी गर्नुभएको बिज्ञप्तीको त झन चर्चा गरि साध्य नै छैन ।

बिज्ञप्तीको रफ्तार यति बढयो कि सत्तारुढ नेकपा र प्रतिवन्धीत नेकपाले पनि बिज्ञप्ती जारी गर्न भ्याएछन । लौ आँफै हेर्नुस । अनि बुझ्नुस ।

शुरुको यो बिज्ञप्ती सत्तारुढ नेकपा चितवनको हो । जहाँ घट्नालाई राजनीतिकरण गर्न खोजियो भन्दै कर्मचारीप्रति सहानुभूति राख्न खोजिएको छ । तर कार्वाहीको पाटो भने त्यो बिज्ञप्तीले बन्द भने गरेको छैन है ।

यो चाहीँ प्रतिवन्धित नेकपा अर्थात अझ सहज रुपमा भनौँ ‘बिप्लव समुह’को बिज्ञप्ती । तिमिहरुले नगरे हामी गर्छौँ कार्वाही । कुरो प्रष्ट अनि स्पष्ट बिप्लवहरुको ।

धम्कीपूर्ण बिज्ञप्ती
यो बिज्ञप्ती हेर्नुस । सत्तारुढ नेकपा निकट स्वास्थ्यकर्मीहरुको संगठनले निकालेको बिज्ञप्तीमा समाचार लेख्नेलाई कार्वाहीको माग गरिएको छ । कार्वाही नभए हामी नै गर्छौँ भन्ने धम्की प्रष्ट भाषामा उल्लेख छ । पत्रकारका नाताले त्यस्ता धम्कीपूर्ण बिज्ञप्तीको म स्वयं पनि निन्दा गर्न चाहान्छु ।

नेपाल निजामती कर्मचारी संगठनको अर्को बिज्ञप्ती
हेर्दाहेर्दै फेरि अर्को बित्रप्ती आयो ? कसको भनेर हेरेको त नेपाल निजामती कर्मचारी संगठनको । यस्सो हेरेको त पूर्ण समर्थन गरिएको रहेछ भिडियोमा देखिएका ३ लाई । मंगलवारका बक्तव्यबाजी हेर्दै कतिपयले भनेका होलान : हेर न , कति लाज नभएकाहरु ।

मेसुको बिज्ञप्ती पनि आफ्नै पाराको
भुसको आगोसरी घट्नाक्रमले रफ्तार समात्दै गएका बेला बिज्ञप्ती आयो मेसुको । डा. श्रीराम तिवारीको कुरो र नेपाली काँग्रेसको कुरो दुरुस्तै मिल्न गयो । यस्सो हेर्नुस त । बिज्ञप्तीको भिडमा डा. तिवारीको बिज्ञप्तीले सहानुभूति पाउने नै छ ।

घट्ना ट्विष्ट गर्ने त्यो बिज्ञप्ती
गोप्य रुपमा बनाईएको छानविन समितिका संयोजक राजु पौडेलले जव बिज्ञप्ती जारी गरे तव आयो कहानीमा ट्विष्ट । यो बिज्ञप्तीले अस्थायी अस्पतालको भरोसा र बिश्वासमै आघात पुगेको कतिपयको टिप्पणी छ ।

अख्तियारको रमाइलो इन्ट्रि
घट्नाक्रम बिकसित हुँदै थियो । बिचमै अख्तियारले पनि ईन्ट्रि मारि गो । बागमति प्रदेशको राजधानी हेटौँडाबाट आएको टोलले अस्थायी अस्पतालको केहि महत्वपुर्ण कागजात र भरतपुर महानगरपालिकाबाट पनि केहि कागजात जफत गरेर लगेको छ । अख्तियारले के गर्छ त्यो हेर्न बाँकी नै छ ।

प्रहरीको भुमिका खोई ?
चोरीको घट्ना भनेंर यति धेरै चर्चा हुँदा पनि प्रहरीलाई भनें कुनै अत्तौ पत्तो नै छैन । जवकि यो घट्ना अनुसन्धान गर्नुपर्ने नै प्रहरीले हो । तर यो घटनामा प्रहरी नै खोज्नुपर्ने अवस्था आयो । त्यो अवस्था आयो किन ? खोजी जारी रहला …….@शुद्ध खबर

बाट थप

  • ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्नेट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने
  • अमेरिका र चीन अत्याधिक ब्यापार शुल्क कटौती गर्न सहमतअमेरिका र चीन अत्याधिक ब्यापार शुल्क कटौती गर्न सहमत
  • लुम्बिनीमा ओलीले खास के भनेका थिए (पुर्ण सम्बोधन)लुम्बिनीमा ओलीले खास के भनेका थिए (पुर्ण सम्बोधन)
  • विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यासविराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने

    ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने

    अमेरिका र चीन अत्याधिक ब्यापार शुल्क कटौती गर्न सहमत

    अमेरिका र चीन अत्याधिक ब्यापार शुल्क कटौती गर्न सहमत

    लुम्बिनीमा ओलीले खास के भनेका थिए (पुर्ण सम्बोधन)

    लुम्बिनीमा ओलीले खास के भनेका थिए (पुर्ण सम्बोधन)

    विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

    विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

    डिएसपी गोदार र इन्सपेक्टर राई नागरिक अभिनन्दनसहित सम्मानित

    डिएसपी गोदार र इन्सपेक्टर राई नागरिक अभिनन्दनसहित सम्मानित

    प्रधानमन्त्री ओली लुम्बिनीमा (फोटोफिचर)

    प्रधानमन्त्री ओली लुम्बिनीमा (फोटोफिचर)

    कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

    कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

    अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर, आज सार्बजनिक गरिने

    अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर, आज सार्बजनिक गरिने

    प्रधानमन्त्री कर्णालीको मार्सी चामाल चाखेको कुरा गर्दा संसदमा हाँसो

    प्रधानमन्त्री कर्णालीको मार्सी चामाल चाखेको कुरा गर्दा संसदमा हाँसो

    यस्ताे छ, प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नकाे जवाफ (पुर्णपाठसहित)

    यस्ताे छ, प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नकाे जवाफ (पुर्णपाठसहित)

    सरकारको प्रगतिको तथ्यांक राख्दै एमाले महासचिवले पोखे प्रचण्डसँग आक्रोश

    सरकारको प्रगतिको तथ्यांक राख्दै एमाले महासचिवले पोखे प्रचण्डसँग आक्रोश

    “जाने हैन त…?” को क्रेज: सडकदेखि फेसबुकसम्म सोधिन्छ एउटै प्रश्न!

    “जाने हैन त…?” को क्रेज: सडकदेखि फेसबुकसम्म सोधिन्छ एउटै प्रश्न!

    बागमती प्रदेशमा बुधबार सार्वजनिक बिदा

    बागमती प्रदेशमा बुधबार सार्वजनिक बिदा

    नेकपा (एमाले) भरतपुर महानगरपालिका वडा नं. १४ को वडा कमिटी अधिवेशन सम्पन्न, जनार्दन अधिकारी अध्यक्षमा सर्वसम्मत

    नेकपा (एमाले) भरतपुर महानगरपालिका वडा नं. १४ को वडा कमिटी अधिवेशन सम्पन्न, जनार्दन अधिकारी अध्यक्षमा सर्वसम्मत

    एकैदिन ३६ सय बढयो सुनको मुल्य

    एकैदिन ३६ सय बढयो सुनको मुल्य

    त्रिबीको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट आजवाट अनलाइनवाट लिन सकिने

    त्रिबीको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट आजवाट अनलाइनवाट लिन सकिने

    “जाने हैन त…?” को क्रेज: सडकदेखि फेसबुकसम्म सोधिन्छ एउटै प्रश्न!

    “जाने हैन त…?” को क्रेज: सडकदेखि फेसबुकसम्म सोधिन्छ एउटै प्रश्न!

    सरकार फेरबदल हल्ला मात्रः काग्रेस सभापति

    सरकार फेरबदल हल्ला मात्रः काग्रेस सभापति

    पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओली, शहरी विकास मन्त्री सिंह र महानगर प्रमुख दाहाल द्वारा संयुक्त रुपमा उद्घाटन

    पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओली, शहरी विकास मन्त्री सिंह र महानगर प्रमुख दाहाल द्वारा संयुक्त रुपमा उद्घाटन

    आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने

    आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने

    चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री

    चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री

    समाचार
    ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने

    ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने

    अमेरिका र चीन अत्याधिक ब्यापार शुल्क कटौती गर्न सहमत

    अमेरिका र चीन अत्याधिक ब्यापार शुल्क कटौती गर्न सहमत

    लुम्बिनीमा ओलीले खास के भनेका थिए (पुर्ण सम्बोधन)

    लुम्बिनीमा ओलीले खास के भनेका थिए (पुर्ण सम्बोधन)

    विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

    विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

    डिएसपी गोदार र इन्सपेक्टर राई नागरिक अभिनन्दनसहित सम्मानित

    डिएसपी गोदार र इन्सपेक्टर राई नागरिक अभिनन्दनसहित सम्मानित

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑