मस्को, २ असार । रुसले बेलारुसमा रणनीतिक आणविक हतियारको पहिलो समूह राखेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफैँले यसका बारेमा जानकारी दिएका छन् । उनका अनुसार रुसको भूभाग वा राज्यलाई धम्की दिएमा मात्र प्रयोग सो आणविक हतियार प्रयोग गरिने बताए। उनले एक सार्वजनिक मञ्चमार्फत आणबिक हतियार बेलारुसमा पु¥याईएको जानकारी दिएका थिए । बेलारुस एक प्रमुख रुसी सहयोगी हो । सो... विस्तृतमा
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९