चितवन, वैशाख २१– पूर्वीचितवनको खैरहनी नगरपालिका–८ चैनपुर चोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको गएको छ । आज (आइतबार) साँझ ७ः३५ बजेको समयमा भण्डाराबाट टाँडीतर्फ गइरहेको ग १ क २१९६ नम्बरको ट्रकले ना २७ प ५८१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाइते भएका खैरहनी नगरपालिका–८ बस्ने ६४ वर्षीय कुलानन्द भण्डारीको मृत्यु भएको चितवन प्रहरीले... विस्तृतमा
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९