एजेन्सी : आयरल्यान्ड, नर्वे र स्पेनले प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने घोषणा गरेका छन् । यी तीन वटै देशले यही मे २८ तारिखदेखि लागू हुने गरी प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने घोषणा गरेका हुन् ।
स्पेनले यो निर्णय इजरायलकोविरुद्धमा नभएको र हमासको पक्षमा नभएको उल्लेख गर्दै यो निर्णय शान्तिको पक्षमा भएको बताएको छ । प्यालेस्टाइन लिबरेशन अर्गनाईजेसन (पीएलओ) र इस्लामिक समूह हमासले युरोपेली राष्ट्रहरूले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यका रूपमा दिएको मान्यताप्रति आभार प्रकट गर्दै निर्णयको स्वागत गरे ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस