भरतपुर, भरतपुर महानगरपालिका वडा नं–११, नवजीवनटोल बस्ने दीपक कुमालका श्रीमती ४६ वर्षीया गंगा कुमाल आफ्नै घरको सुत्ने कोठामा मृत भेटिएकी छन् ।
कोठामा सुतेकी गंगा राति अबेरसम्म नउठेपछि छोरीहरुले उठाउन जाँदा मृत्यु भइसकेको प्रहरीलाई जानकारी गराइएको र प्रहरीले प्रारम्भिक कार्य पूरा गरी शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल पठाएको जनाएको छ ।
घरमा निजको श्रीमान्समेत रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस