
एक्सन स्टार बिराज भट्टले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् ।
उनले ‘१२ गाउँ’ नामक चलचित्र बनाउने घोषणा गरेका हुन् । बिराज भट्ट फिल्म प्रोडक्सनद्वारा निर्माण हुने चलचित्र एक्सन थ्रिलर जानरामा बन्ने उनले जानकारी दिएका छन् ।
चलचित्रलाई उनी स्वयंमले निर्देशन गर्नेछन् । यसअघि उनले चलचित्र ‘साङ्लो’ निर्देशन गरेका थिए ।
उक्त चलचित्र प्रदर्शनमा आएको चार वर्षअघि बिराजले नयाँ चलचित्र बनाउने घोषणा गरेका हुन्
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस