एजेन्सी : हमासले थप दुईजना रुसी नागरिकलाई रिहा गरेको छ । रुसले आग्रह गरेपछि हमासले थप दुई जनाई रिहा गरेको हो ।हमासले उनीहरूलाई रेडक्रसको जिम्मा लगाइसकेको जनाएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आग्रहपछि हमासले उनीहरूलाई रिहा गरेको बताइएको छ ।हमासले हालसम्म ६१ जना इजरायली नागरिक २० जना विदेशीसहित ८१ जनालाई रिहा गरिसकेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस