
काठमाडौं । गरिमा विकास बैंक लिमिटेड १६औं बर्ष पूरा गरि १७औं वर्षमा प्रवेश गरेको छ । लाजिम्पाटमा केन्दी्रय कार्यालय रहेको बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लामा १२३ शाखा कार्यालय र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरीय बैकिङ सेवा प्रवाह गरिरहेको छ ।
हाल प्रकाशित चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण अनुसार बैंकले ८० अर्ब निक्षेप संकलन गरेको छ । करिब ६८ अर्ब कर्जा लगानीमा रहेको छ । करिब ८ लाख ग्राहकहरुलाई सेवा पु¥याईरहेको बैंकले आफ्नो वासलात एवं अन्य प्रमुख वित्तीय सूचकमा निरन्तर उत्साहजनक तथ्य प्रस्तुत गरिरहेको छ ।
बैंकले १७ औं वार्षिकोत्सवको अवसरमा पुतलीसडकमा १२३ औं शाखा विस्तार गरेको छ भने देशैभर एकैदिन निम्न १७ वटा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आयोजना गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस