![](https://www.hellochitwanonline.com/wp-content/uploads/2025/01/flyer-1-1-scaled.jpg)
चितवन, चितवनको कालिका नगरपालिकाले यस आर्थिक वर्षको कात्तिक १२ गतेसम्म झण्डै डेढ करोड राजस्व संकलन गरेको छ ।
नगरपालिकाको तथ्याङकअनुसार आर्थिक वर्ष २०८०\२०८१ को कात्तिक १२ सम्ममा एक करोड ४४ लाख १० हजार रुपैयाँ राजस्व सङ्कलन भएको हो । यस आर्थिक वर्षमा पाँच करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको नगर कार्यालयले जनाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस