• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

नेपाल पुलिस स्कुल शान्तिपुर चितवनमा आँखा सिबिर सम्पन्न

२०८० भाद्र १४, बिहिबार मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
नेपाल पुलिस स्कुल शान्तिपुर चितवनमा आँखा सिबिर सम्पन्न

Author
हेल्लो चितवन अन्लाईन्
(३ हफ्ता अघि)

चितवन,१३ भदौं । नेपाल पुलिस स्कुल शान्तिपुर चितवनले आज आखा शिबिर कार्यक्रम सम्पन्न गरेको छ । शिबिरमा विद्यालयका कक्षा एक देखि कक्षा नौ सम्मका ५२० जना विद्यार्थी को आँखा चेकजाँच गरिएको थियोे ।

भरतपुर आँखा अस्पतालका नेत्र सहायक सुबास सापकोटा र उहाँको टिमले आँखा चेक जाँच गर्नु भएको थियोे। चेकजाँच गर्ने क्रममा समस्या देखिएका विद्यार्थीलाई औषधि तथा चस्मा आवश्यक विद्यार्थीहरुलाइ चस्मा पनि वितरण गरिएको थियोे ।

विद्यालयले आफ्नो उत्तरदायित्व बहन गर्दै समय समयमा विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्दै आइरहेको छ । विद्यालयका प्राचार्य मुकुन्द गिरिले स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै विद्यालयले विद्यार्थी को मानसिक साथै सारिरिक स्वास्थमा पनि बिचार पुर्याउदै रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नै नदिनु उत्तम उपाय भएको कुरा मनन गर्दै विद्यार्थीहरुको स्वास्थ जाँचका कार्यक्रम संचालन गरेको बताउनु भयो ।

विद्यालयका समादेसक चन्द्र कुमार सिंहले कार्यक्रममा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।बिध्यालका क्याप्टेन श्रीजल सुबेदिको सभाअध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

बाट थप

  • चितवनमा साउन यता ४७३० को परीक्षण गर्दा ३६९ जनामा डेँगुको संक्रमण देखिएको छ ।चितवनमा साउन यता ४७३० को परीक्षण गर्दा ३६९ जनामा डेँगुको संक्रमण देखिएको छ ।
  • स्कुल बन्द गरेर आन्दोलनमा गए एक्सन लिने भरतपुर महानगरको चेतावनीस्कुल बन्द गरेर आन्दोलनमा गए एक्सन लिने भरतपुर महानगरको चेतावनी
  • चितवनका सिडिओ थापा र एसपी कार्कीसहित ४ पत्रकार वर्ष उत्कृष्ट सम्मानबाट सम्मानितचितवनका सिडिओ थापा र एसपी कार्कीसहित ४ पत्रकार वर्ष उत्कृष्ट सम्मानबाट सम्मानित
  • प्रेस युनियन चितवनका संस्थापक अध्यक्ष अधिकारीको निधनप्रेस युनियन चितवनका संस्थापक अध्यक्ष अधिकारीको निधन
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आर्थिक सशक्तिकरणका लागि इयुको सहयोगमा लुम्बिनी र कर्णाली प्रदेशका सरोकारवालाहरूसँग वृहद संवाद

    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी

    महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

    भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा

    सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति महामन्त्री गगन थापा द्वारा असन्तुष्टि व्यक्त

    सरकार र शिक्षक बीचको सहमतिमा आन्दोलनरत शिक्षकहरूकै असहमति

    हेलो सरकारमा रिचार्ज कसरी गर्नेदेखि, राहदानी फाराम भर्ने, बत्ती धेरै जाने भन्नेसम्मका जिज्ञासा र गुनासा

    प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता गरेर अमेरिकाबाट चीन जाँदै

    जापानी भाषा परीक्षा पासको नक्कली कागजात बनाएको शंकामा २५ म्यानपावर कम्पनी छानबिनमा

    विशेषज्ञद्धारा लाईफलाइन हेयर ट्रान्सप्लाण्टमा कपाल तथा अनुहारको निःशुल्क परीक्षण

    नारायणी पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    उपमेयर सुनिता डंगोलले मैतिदेवी मन्दिरमा पुगेर गरिन् पूजा

    ‘नाङ्गो गाउँ’ ले दुई दिनमै कमायो १ करोड ६० लाख रुपैयाँ

    क्षमता वृद्धि र सेवा सुधार गर्दै भरतपुर अस्पताल

    महानगरको गाडी रोक्ने काम बन्द नगरे सिंहदरबारमा आगो लगाउने बालेनको धम्कि , के थियो घटना ?

    शैक्षिक परामर्शलाई धरौटी यथावत

    शैक्षिक परामर्शलाई धरौटी यथावत

    समाचार
    आर्थिक सशक्तिकरणका लागि इयुको सहयोगमा लुम्बिनी र कर्णाली प्रदेशका सरोकारवालाहरूसँग वृहद संवाद

    आर्थिक सशक्तिकरणका लागि इयुको सहयोगमा लुम्बिनी र कर्णाली प्रदेशका सरोकारवालाहरूसँग वृहद संवाद

    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी

    अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी

    महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

    महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

    भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा

    भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑