• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०८० जेष्ठ २५, बिहिबार | Thu, 08, Jun, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

चितवनका कन्सल्टेनसीले आफ्नै विद्यार्थीलाई जापान जाने टिकटमा यती हदसम्म गिर्छन भने यीनलाई छोड्न हुदैन कारबाई गर्नपर्छ !

२०८० बैशाख २९, शुक्रबार मा प्रकाशित अनुमानित पढ्ने समय : २ मिनेट
चितवनका कन्सल्टेनसीले आफ्नै विद्यार्थीलाई जापान जाने टिकटमा यती हदसम्म गिर्छन भने यीनलाई छोड्न हुदैन कारबाई गर्नपर्छ !


हेल्लो चितवन अन्लाईन्
(३ हफ्ता अघि)

कसले भन्दिने ति सोजासाजा विद्यार्थी लाई तिमीले कन्सल्टेन्सीले भनेको महँगो मुल्य को टिकट नकाट्दैमा तिमीलाई कन्सल्टेन्सीले जापान जान बाट रोक्न सक्दैन भनेर । कसले भन्दिने ति लाखौ ऋण गरेरे बिदेश जान आयका सोझा विद्यार्थी लाई तिमीले आफ्नो सेबा शुल्क तिरिसकेको छौ । यो त केवल त्यो कन्सल्टेन्सीले तिमीलाई ढाटेर डर देखायरा तिम्रो कमजोरीको फाइदा उठायर तिमीलाई ठगेको हो भनेर।

चितवन, पछिल्लो दुई दशकदेखि नेपालमा शैक्षिक परामर्श केन्द्रको व्यवसाय निकै फस्टाएको छ ।

नेपाली विद्यार्थी विदेशका कलेज, विश्वविद्यालयमा पढ्न जाने क्रम मात्रै बढेको छैन। नेपालमा शैक्षिक परामर्श क्षेत्र मा प्रतिस्पर्दा बढे सगै नेपालमा शैक्षिक परामर्श केन्द्रले विद्यार्थीलाई सुबिधा पनि उपलब्ध पनि गराउदै आइरहेका छन्।

पछिल्लो समय शैक्षिक कन्सल्टेन्सी विभिन्न हर्कतका कारण चर्चामा आइरहेको पाइन्छ। एका दुइ कन्सल्टेनसीका हर्कतका कारण ले सबै कन्सल्टेनसी क्षेत्र नै बदनाम हुने अवस्था आयको छ ।

अझ बिशेष गरी पछिल्लो समय जापान पठाउने कन्सल्टेन्सीले विद्यार्थी माथी गरेको हर्कतका कारण चर्चामा आयको पाइन्छ। पछिल्लो समय चितवन बाट जापान पठाउने केहि कन्सल्टेन्सीले जापान जाने विद्यार्थी लाई जापान जाने हवाई टिकट मा गरेको ज्यादती को कारण ले गर्दा केहि कन्सल्टेन्सीबाट भिषा आयर जापान जाने विद्यार्थीले हैरानी बेहोर्नुको साथ साथै अन्येत्र भन्दा कन्सल्टेन्सीबाट महँगो मा टिकट किन्न बाद्य बनाएका छन्।

विद्यार्थी भबिश्यमा जापानमा आइपर्ने समस्या समाधान गर्न भोलि कन्सल्टेनसी नै गुहार्ने पर्ने पो हो की यत्रो ठुलो रकम लगानी गरेर कन्सल्टेनसीकै बिश्वासमा जापान जादै छु यती सानो रकम को लागि के कन्सल्टेनसी सग झगडा गर्ने खाओस भनेर अरुसग भन्न डराएर तै चुप मै चुप भयर भयर बस्न बाध्य हुन्छन ।

जापान बाट सिओइ आयर भिषा लागिसकेपछि अन्य देश भन्दा जापान जाने तरिका अलिकति फरक छ । अन्य देश मा भिषा लागेपछि विद्यार्थी आफ्नो सुर गरेर जान्छन कन्सल्टेनसीको त्यस्तो कुनै सहयोग पनि त्यति आवश्यक पर्दैन भने जापान जाने विद्यार्थीको भिषा लागी सकेपछि पनि कन्सल्टेनसीबाट डकुमेन्ट लिने, NOC, लिने र जापानको इस्कुल कलेजले विद्यार्थीलाई एरपोर्टमा रिसिभ गर्न आउने जस्ता कार्य को ब्याबस्थापन गर्ने काम नेपालका कन्सल्टेनसी बाट गर्न पर्ने भयकोले विद्यार्थी कन्सल्टेनसीको सहयोग को लागी उनीहरुको सम्पर्कमा रहेर जापान जाने तयारी गर्छन भने अर्को तर्फ कन्सल्टेनसीले विद्यार्थी को यसै कुराको फाइदा उठाउदै विद्यार्थी लाई जापान जाने हवाई टिकट महङ्गोमा आफुसग काट्नु पर्ने दबाब दिन्छन यदि विद्यार्थी ले टिकट अनेत्र कन्सल्टेनसीले भनेको मुल्य भन्दा कम मुल्यमा पाएको छू तपाइले भनेको (जापानको इस्कुल एरपोर्टमा रिसिभ गर्न आउने) मितिमा काट्छु भन्यो भने हुदैन तिमी (विद्यार्थी) ले काटेको टिकटमा जापानको इस्कुल एरपोर्टमा रिसिभ गर्न आउदैन, भोलि जापानमा केहि समस्या आइपर्यो भने मेरो कुनै सहयोग को आशा नगर्दा हुन्छ तिमि आफै जान्ने हुन्छौ भने, तिमी (विद्यार्थी) ले आफ्नो टिकट आफै काट्छु भन्छौ भने मैले (कन्सल्टेनसीले) तिम्रो डकुमेन्ट लगायत NOC तिमी (विद्यार्थी) लाई दिने छैन। मैले (कन्सल्टेनसीले) ले काटेको टिकट महँगो र राम्रो हुने भयकोले जति पैसा महँगो परेपनि तिमीले मैले (कन्सल्टेनसीले) काटेको टिकटमा तिमी जानुपर्छ भनेर विद्यार्थी सग कन्सल्टेनसीले अनाबस्यक हर्कत गरेर बढी पैसा मा टिकट बेचेर विद्यार्थी लाई ठगि गर्नुको साथ साथै मानसिक तनाब पनि दिरहेको कुरा अहिले बजारमा विद्यार्थी बीच हल्ला चलेको छ तर विद्यार्थी भबिश्यमा जापानमा आइपर्ने समस्या समाधान गर्न भोलि कन्सल्टेनसी नै गुहार्ने पर्ने पो हो की यत्रो ठुलो रकम लगानी गरेर कन्सल्टेनसीकै बिश्वासमा जापान जादै छु यती सानो रकम को लागि के कन्सल्टेनसी सग झगडा गर्ने खाओस भनेर अरुसग भन्न डराएर तै चुप मै चुप भयर भयर बस्न बाध्य हुन्छन । आज केहि एजुकेशन कन्सल्टेन्सीका यस्ता हर्कतले गर्दा सम्पूर्ण लाई लज्जित हुन बाध्य बनायको छ। चितवनका कन्सल्टेनसीले आफ्नै विद्यार्थीलाई जापान जाने टिकटमा यती हदसम्म गिर्छन भने यीनलाई छोड्न हुदैन कारबाई गर्ने पर्छ।

के कन्सल्टेन्सीले जापान जाने विद्यार्थीको सबै काम सित्तैमा गरेका हुन् र हवाई यो गरेका हुन् ।

यो कदापी होइन जापान जान भनेर जब कन्सल्टेन्सीमा विद्यार्थी जान थाल्छ तब विद्यार्थीले जापान अप्लाई गर्नको लागी भनेर अप्लाई शुल्क तिरेको हुन्छ। त्यति मात्र नभयर विद्यार्थीले जापान बाट सिओइ आइसकेपछि कन्सल्टेन्सी अनुसार एक लाख देखी एक लाख पच्चीस हजार सम्म बुझायका हुन्छन। यो रकम भनेको कन्सल्टेन्सीले जापान बाट सिओइ आयको विद्यार्थी लाई भीषा लगाउन सहयोग गर्ने देखी लियर जापान पठाउन आवश्यक डकुमेन्ट मिलाइदिने र जापान को इस्कुल सग सहजीकरण गरेर विद्यार्थीलाई जापान पुर्याउन सहयोग गर्नु को साथ साथै जापान पुगिसकेपछि पनि भबिश्य मा विद्यार्थी कुनै समस्यामा परेको खण्ड मा उसलाई सहयोग गर्नेछु भनेर विद्यार्थीलाई यो सबै कुरा विद्यार्थी अप्लाई गर्न आउने समयमा कन्सल्टेन्सीले विद्यार्थी आफ्नो कुरा को विश्वास दिलायर अप्पाई गर्नको लागी विद्यार्थी लाई राजी बनायर अप्प्लाई गरायका हुन्छन तर जब विद्यार्थीको पैसा कन्सल्टेन्सीको हातपर्छ तब सुरुहुन्छ कन्सल्टेन्सीको तुच्छ सोच यो विद्यार्थी सग कसरी अरु बढी पैसा असुल्ने तब बनाउछन् योजना सबै विद्यार्थीको टिकट आफुले सक्दो महँगो मुल्यमा काट्ने अनी बढी भन्दा बढी बढी विद्यार्थी सग उठाउन सक्नेछु ।

मंगलपुर निबासी एक विद्यार्थी उनलाई फ़ुकुओक जानुपर्ने थियो जब टिकट काट्ने समय भयो तब उनले पनि आफु जाने मिति को जानकारी लियर टिकट बुज्न थाले र उता कन्सल्टेन्सीले पनि टिकट को मुल्य भन्यो अन्तेमा कन्सल्टेन्सीले भनेको मुल्य भन्दा विद्यार्थी ले बुजेको मुल्य निकै नै कम् भयर धेरै फरक आयो त्यस पश्चात ति विद्यार्थीका परिबारले आट गरेर कन्सल्टेन्सीमा गयर सो बिषय मा कुरा गर्दा कन्सल्टेन्सीले त्यस्तो फरक पर्दैन तपाइले टिकट हामीसग नै लिनुपर्छ भनेपछि विद्यार्थीका परिबारले तपाइले हामीले बाहिर बाट काट्दा पायको मुल्य मा टिकट टिकट दिनुहुन्छ ठिक छ तपाई सगनै काट्छौ होइन दिनुहुदैन भने भने तपाइले भनेको मुल्येमा तपाई सग टिकट काट्दैनौ र तपाइले भनेको कुरा हामी अन्य सग सेयर गर्ने छौ त्यति भने पश्चात कन्सल्टेन्सीले विद्यार्थी लाई यो कुरा अन्य साथी लाई नभन्ने सर्तमा कन्सल्टेन्सीले विद्यार्थीले बाहिर टिकट काट्दा पायको मुल्य मा नै टिकट उपलब्ध गरायो यो फरक मुल्य धन्नै बिस हजार बराबरको थियो । यिनित एउटा आट गर्न सक्ने प्रतिनिधि पात्र मात्र हुन् जो आट गर्न नसकेर सयौ विद्यार्थी हरु ठगियका छन्। कसले बोल्दिने तिनीहरुको बारेमा कसले भन्दिने ति सोजासाजा विद्यार्थी लाई तिमीले कन्सल्टेन्सीले भनेको महँगो मुल्य को टिकट नकाट्दैमा तिमीलाई कन्सल्टेन्सीले जापान जान बाट रोक्न सक्दैन भनेर । कसले भन्दिने ति लाखौ ऋण गरेरे बिदेश जान आयका सोझा विद्यार्थी लाई तिमीले आफ्नो सेबा शुल्क तिरिसकेको छौ । यो त केवल त्यो कन्सल्टेन्सीले तिमीलाई ढाटेर डर देखायरा तिम्रो कमजोरीको फाइदा उठायर तिमीलाई ठगेको हो भनेर।

को फेसबुक पेज अथबा ९८४५०५५३६५ मा फोन गरेर नी राख्न सक्नुहुनेछ ।

बाट थप

  • समाजवादी प्रेस संगठनको अधिवेशन टिकादत्त तिमील्सिनाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न।समाजवादी प्रेस संगठनको अधिवेशन टिकादत्त तिमील्सिनाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न।
  • भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्रीभारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री
  • लम्पी स्किन रोगका कारण चितवनमा ८४ गाइको मृत्युलम्पी स्किन रोगका कारण चितवनमा ८४ गाइको मृत्यु
  • एसईईको नतिजा नआएसम्म ११ को भर्नासम्बन्धी कुनै प्रक्रिया नगर्न महानगरको निर्देशनएसईईको नतिजा नआएसम्म ११ को भर्नासम्बन्धी कुनै प्रक्रिया नगर्न महानगरको निर्देशन
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    समाजवादी प्रेस संगठनको अधिवेशन टिकादत्त तिमील्सिनाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न।

    समाजवादी प्रेस संगठनको अधिवेशन टिकादत्त तिमील्सिनाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न।

    भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री

    भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री

    लम्पी स्किन रोगका कारण चितवनमा ८४ गाइको मृत्यु

    लम्पी स्किन रोगका कारण चितवनमा ८४ गाइको मृत्यु

    नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

    नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

    एसईईको नतिजा नआएसम्म ११ को भर्नासम्बन्धी कुनै प्रक्रिया नगर्न महानगरको निर्देशन

    एसईईको नतिजा नआएसम्म ११ को भर्नासम्बन्धी कुनै प्रक्रिया नगर्न महानगरको निर्देशन

    चितवनमा बर्षकै उच्च तापक्रम , गर्मि अझै बढ्न सक्ने विज्ञको भनाइ

    चितवनमा बर्षकै उच्च तापक्रम , गर्मि अझै बढ्न सक्ने विज्ञको भनाइ

    चितवनकी जेनिशाको काठमाडौँको ठमेलमा आफ्नै प्रेमिद्वारा कुटपिट गरि हत्या

    चितवनकी जेनिशाको काठमाडौँको ठमेलमा आफ्नै प्रेमिद्वारा कुटपिट गरि हत्या

    भारत भ्रमणमा के–के भयो ? राष्ट्रिय सभामा प्रधानमन्त्रीको प्रष्टीकरण (पूर्णपाठसहित)

    भारत भ्रमणमा के–के भयो ? राष्ट्रिय सभामा प्रधानमन्त्रीको प्रष्टीकरण (पूर्णपाठसहित)

    समाजवादी प्रेस संगठनको अधिवेशन टिकादत्त तिमील्सिनाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न।

    समाजवादी प्रेस संगठनको अधिवेशन टिकादत्त तिमील्सिनाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न।

    भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री

    भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री

    भारत भ्रमणमा के–के भयो ? राष्ट्रिय सभामा प्रधानमन्त्रीको प्रष्टीकरण (पूर्णपाठसहित)

    भारत भ्रमणमा के–के भयो ? राष्ट्रिय सभामा प्रधानमन्त्रीको प्रष्टीकरण (पूर्णपाठसहित)

    सुदुरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुदैँ

    सुदुरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुदैँ

    नक्कली भुटानी शरणार्थी प्रकरणः आजबाट अभियुक्तका पक्षवाट बहस सुरु हुने

    नक्कली भुटानी शरणार्थी प्रकरणः आजबाट अभियुक्तका पक्षवाट बहस सुरु हुने

    २१ सय शुल्क तिर्न नसक्दा कक्षा १२ मा अध्यनरत विद्यार्थीले गरे आत्महत्या

    २१ सय शुल्क तिर्न नसक्दा कक्षा १२ मा अध्यनरत विद्यार्थीले गरे आत्महत्या

    चितवनका कन्सल्टेनसीले आफ्नै विद्यार्थीलाई जापान जाने टिकटमा यती हदसम्म गिर्छन भने यीनलाई छोड्न हुदैन कारबाई गर्नपर्छ !

    चितवनका कन्सल्टेनसीले आफ्नै विद्यार्थीलाई जापान जाने टिकटमा यती हदसम्म गिर्छन भने यीनलाई छोड्न हुदैन कारबाई गर्नपर्छ !

    गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन

    गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन

    आखिर किन चितवनका जापान पठाउने एजुकेशन कन्सल्टेन्सीले यतीसम्म निच बिज्ञापन गरेर विद्यार्थी लाई झुक्काउछन् !

    आखिर किन चितवनका जापान पठाउने एजुकेशन कन्सल्टेन्सीले यतीसम्म निच बिज्ञापन गरेर विद्यार्थी लाई झुक्काउछन् !

    भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री

    भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री

    चितवनकी जेनिशाको काठमाडौँको ठमेलमा आफ्नै प्रेमिद्वारा कुटपिट गरि हत्या

    चितवनकी जेनिशाको काठमाडौँको ठमेलमा आफ्नै प्रेमिद्वारा कुटपिट गरि हत्या

    चितवन सहित मध्य तराइका जिल्लामा चल्यो तातो हावा ‘लु’

    चितवन सहित मध्य तराइका जिल्लामा चल्यो तातो हावा ‘लु’

    रुपन्देहीमा कार दुर्घटना हुँदा एक जना महिला गम्भीर घाइते

    रुपन्देहीमा कार दुर्घटना हुँदा एक जना महिला गम्भीर घाइते

    समाचार
    समाजवादी प्रेस संगठनको अधिवेशन टिकादत्त तिमील्सिनाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न।

    समाजवादी प्रेस संगठनको अधिवेशन टिकादत्त तिमील्सिनाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न।

    भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री

    भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री

    एसईईको नतिजा नआएसम्म ११ को भर्नासम्बन्धी कुनै प्रक्रिया नगर्न महानगरको निर्देशन

    एसईईको नतिजा नआएसम्म ११ को भर्नासम्बन्धी कुनै प्रक्रिया नगर्न महानगरको निर्देशन

    भारत भ्रमणमा के–के भयो ? राष्ट्रिय सभामा प्रधानमन्त्रीको प्रष्टीकरण (पूर्णपाठसहित)

    भारत भ्रमणमा के–के भयो ? राष्ट्रिय सभामा प्रधानमन्त्रीको प्रष्टीकरण (पूर्णपाठसहित)

    बालेन शाहलाई विश्व महानगर सम्मेलनमा भाग लिन ब्रसेल्स जान सरकारको स्वीकृति

    बालेन शाहलाई विश्व महानगर सम्मेलनमा भाग लिन ब्रसेल्स जान सरकारको स्वीकृति

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑